सात महिनामा ५९ हजारभन्दा बढी जीवन बीमालेख सरेन्डर
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा ५९ हजार छ सय ७२ वटा जीवन बीमालेख सरेन्डर भएका छन्। नेपाल बीमा प्राधिकरण का अनुसार माघसम्मको यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५६ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा ६२ हजार पाँच सय २३ वटा बीमालेख सरेन्डर भएका…

