आन्दोलनमा भएको क्षतिको सात अर्ब बिमा दाबी भुक्तानी, कुन क्षेत्रमा कति ?
गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण भएको क्षतिको बिमा दाबीमा कम्पनीहरूले सात अर्ब एक करोड ५५ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बिमा प्राधिकरणबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकअनुसार आन्दोलनका कारण बिमा कम्पनीहरूमा २३ अर्ब ३८ करोड ८१ लाख रुपैयाँबराबरका तीन हजार तीन सय ५५ वटा दाबी परेका…

