Banijya News

इन्सुरेन्स

गोल्छालाई प्रहरीले पक्राउ गर्न खोज्दा शर्तसहित छोडियो

गोल्छालाई प्रहरीले पक्राउ गर्न खोज्दा शर्तसहित छोडियो

हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गर्न खोज्दा उनी आफै प्रहरी कार्यालयमा आउने भनेपछि शर्तसहित भारतजानबाट रोकिएको छ […]

प्रभु इन्स्योरेन्सद्वारा जोखिम व्यवस्थापन र प्रविधि विस्तारमा जोड

प्रभु इन्स्योरेन्सद्वारा जोखिम व्यवस्थापन र प्रविधि विस्तारमा जोड

प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बिमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न कम्पनीले विशेष ध्यान दिएको बताएका छन् । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै आधुनिक प्रविधिमा आधारित सेवा विस्तारमा जोड दिइएको जानकारी दिए । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ९.१५७९ प्रतिशत लाभांश…


  • नेशनल लाइफ–ग्राण्डी अस्पतालबीच सहुलियत सेवा सम्झौता

    नेशनल लाइफ–ग्राण्डी अस्पतालबीच सहुलियत सेवा सम्झौता

     नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बीमा प्रस्तावकलाई आवश्यक मेडिकल परीक्षण छिटो, सरल र सहुलियत दरमा उपलब्ध गराइनेछ भने कम्पनीका कर्मचारीलाई पनि विशेष छुटसहित उपचार सेवा प्राप्त हुनेछ । लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेशनल लाइफका प्रमुख…

  • निर्जीवन बीमा बजारमा उत्साहजनक वृद्धि, नौ महिनामा साढे ३७ अर्बको व्यवसाय

    निर्जीवन बीमा बजारमा उत्साहजनक वृद्धि, नौ महिनामा साढे ३७ अर्बको व्यवसाय

    नेपालको निर्जीवन बीमा क्षेत्रले चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा व्यवसायिक फड्को मार्दै कुल बीमाशुल्क संकलनमा ३७ अर्ब रुपैयाँको आँकडा पार गरेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा १४ वटा ठूला निर्जीवन बीमा कम्पनी र ४ वटा लघु बीमा कम्पनीहरूले कुल ३७…

  • सिटिजन लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तरको ‘ISO ९००१:२०१५’ प्रमाणीकरण

    सिटिजन लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तरको ‘ISO ९००१:२०१५’ प्रमाणीकरण

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेवा र व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता प्राप्त गरेको छ। कम्पनीले 'यूनाइटेड रजिस्ट्रार अफ सिस्टम्स' (URS) र 'युकास' (UKAS) म्यानेजमेन्ट सिस्टम्समार्फत ISO 9001:2015 प्रमाणीकरण पाएको हो। यस उपलब्धिले सिटिजन लाइफको आन्तरिक कार्यप्रणाली, व्यवस्थापन र सेवा सञ्चालन प्रक्रिया विश्वस्तरीय मापदण्ड अनुरूप रहेको पुष्टि गरेको छ।…

  • नवनियुक्त अध्यक्ष बजाजले लिए पद तथा गोपनीयताको शपथ

    नवनियुक्त अध्यक्ष बजाजले लिए पद तथा गोपनीयताको शपथ

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सी.ए. नारायण बजाजले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले बजाजलाई शपथ गराएकी हुन् । यसअघि प्राधिकरण अध्यक्ष पौडेलले २०८२ साल चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका…

  • सरकारद्वारा बाली तथा पशुधन बिमाको प्रिमियमबापत १ अर्ब ६० करोड भुक्तानी

    सरकारद्वारा बाली तथा पशुधन बिमाको प्रिमियमबापत १ अर्ब ६० करोड भुक्तानी

    सरकारले कृषि क्षेत्रको जोखिम न्यूनीकरण र लगानी सुरक्षालाई प्राथमिकता दिँदै बाली तथा पशुधन बिमाको प्रिमियम अनुदानबापत १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपन्छी र बाली बिमा गर्ने किसानहरूलाई लक्षित गरी यो ठुलो रकम निकास गरेको हो। मन्त्रालयको तथ्याङ्कअनुसार कुल भुक्तानीमध्ये…

  • सन नेपाल लाइफको निमित्त सीईओमा कवि फूँयाल नियुक्त

    सन नेपाल लाइफको निमित्त सीईओमा कवि फूँयाल नियुक्त

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कवि फूँयाल नियुक्त भएका छन् । चैत २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फूँयाललाई निमित्त सीईओको जिम्मेवारी प्रदान गरेको हो । उनी हाल कम्पनीमा वरिष्ठ उप–प्रमुख कार्यकारीको रुपमा कार्यरत छन् ।

  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो । कम्पनीले पुष २१ गतेको अघिल्लो दिनसमम कारोबार भई लिखतमा रहेका सेयरधनीरुको बोनस सेयर सम्बन्धित हितग्राही…

  • बीमा कम्पनीहरुद्धारा ४४ अर्ब १५ करोड बीमा दाबी भुक्तानी

    बीमा कम्पनीहरुद्धारा ४४ अर्ब १५ करोड बीमा दाबी भुक्तानी

    चालु आर्थिक वर्ष २०८२-८३ को ८ महिना (साउन–फागुन)सम्म बीमा कम्पनीहरुले ४४ अर्ब १५ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुले उक्त रकम दाबी भुक्तानी गरेका हुन् । जसमा जीवन बीमा कम्पनीहरुले १ लाख २५ हजार ८३० वटा दाबी मार्फत २६…

  • स्वास्थ्य संस्थाले बीमा सेवामा आनाकानी गरे कारबाही हुने बीमा बोर्डको चेतावनी

    स्वास्थ्य संस्थाले बीमा सेवामा आनाकानी गरे कारबाही हुने बीमा बोर्डको चेतावनी

    विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार…

  • नेशनल लाइफ इन्स्योरेन्स सचिवमा हिमाल कोइराला नियुक्त

    नेशनल लाइफ इन्स्योरेन्स सचिवमा हिमाल कोइराला नियुक्त

    नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन् । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले कोइरालालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।   यसअघि कम्पनी सचिवको रुपमा कार्यरत शर्मिला श्रेष्ठले पदबाट चैत १५ गतेदेखि लागू हुनेगरी राजिनामा दिएकोमा संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो…

Scroll to Top