May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

अन्तराष्ट्रिय

इरान–इजरायल युद्धका कारण तेल आपूर्तिको ठूलो हिस्सा प्रभावित हुनसक्ने

इरान–इजरायल युद्धका कारण तेल आपूर्तिको ठूलो हिस्सा प्रभावित हुनसक्ने

इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नु एक दिनअघि ओमानको खाडीमा होर्मुन पासबाट गईरहेको एउटा जहाजमाथि कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेलको आपूर्ति यहि होर्मुज पासबाट हुने गर्छ । यहाँ इरानका कयौं ब्यालेस्टिक तथा क्रुज मिसाइलहरु तैनाथ छन् । दुवै देशबीच विवाद बढ्यो भने इजराइलले यो क्षेत्रबाट हुने जहाजको आवतजावत रोक्न सकने अन्तराष्ट्रिय मिडियाले बताएका…

रोमानियाबाट रेमिट्यान्स पठाउँदा हरेक हप्ता १० हजार र बम्परमा एक लाखसम्म जित्न सकिने

रोमानियाबाट रेमिट्यान्स पठाउँदा हरेक हप्ता १० हजार र बम्परमा एक लाखसम्म जित्न सकिने

रोमानियाबाट नेपालमा रेमिट्यान्स पठाउँदा हप्तैपिच्छे १० हजार र बम्पर उपहारमा एक लाख रुपैयाँसम्म नगद जित्न सकिने भएको छ । ईसेवा मनी ट्रान्सफरले स्मिथ एन्ड स्मिथको साझेदारीमा ल्याएको यस्तो योजना अन्तर्गत यस्तो उपहार जित्न सकिने भएको हो । ईसेवा मनि ट्रान्सफरका सीईओ अजेश कोइरालाका अनुसार रोमानियाबाट स्मिथ एन्ड स्मिथमार्फत बैंक खाता, ईसेवा वालेट वा नगदमा रेमिट्यान्स…

  • वैदेशिक लगानी प्रतिवद्धता ३० अर्ब माथिको प्राप्त

    वैदेशिक लगानी प्रतिवद्धता ३० अर्ब माथिको प्राप्त

    चालु आर्थिक वर्षको ९ महिनामा झण्डै ३० अर्ब बढीको वैदेशिक लगानी स्वीकृत भएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत्र मसान्तसम्ममा कुल ३० अर्ब ९ करोड ९५ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो । यो अघिल्लो वर्षको सोही समयको...

  • महावाणिज्यदूतावासमा भएको इजरायली हमलाको जवाफमा इरानी आक्रमण

    महावाणिज्यदूतावासमा भएको इजरायली हमलाको जवाफमा इरानी आक्रमण

    गत अप्रील १ मा इजरायलले सिरियाको दमास्कसमा रहेको महावाणिज्यदूतावासमा भएको इजरायली हमलाको जवाफमा इरानले प्रतिकार गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार इरानले ड्रोन र मिसाइलको सम्युक्त हमला गरेको हो । यो भन्दा अगाडि इजरायलका पानीजहाजलाई इरानले खाडीबाट रोकेको...

  • वर्षको अन्तिम दिन सुनको मूल्य बढेर ऐतिहासिक बिन्दुमा

    वर्षको अन्तिम दिन सुनको मूल्य बढेर ऐतिहासिक बिन्दुमा

    आज वर्षको अन्तिम दिन शुक्रबार सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कारोबार भएको हो । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको...

  • सुनको मूल्यमा सामान्य गिरावट

    सुनको मूल्यमा सामान्य गिरावट

    सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । लगातार चार दिन रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । आज प्रतितोला छापावाला सुनको मूल्य...

  • काठमाडौं विश्वकै बढी वायु प्रदूषित शहर

    काठमाडौं विश्वकै बढी वायु प्रदूषित शहर

    काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको...