May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

अन्तराष्ट्रिय

सुनको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार २०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार…

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज…

  • अन्तर्राष्ट्रिय वित्तीय संस्थाका १४ प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

    नेपालका बैंक तथा वित्तिय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तिय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा...

  • नौ महिनामा १९ करोड बढीको लसुन आयात

    नौ महिनामा १९ करोड बढीको लसुन आयात

    नेपालले ९ महिनाको अवधिमा १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि चैत महिनासम्मको अवधिमा नेपालले विदेशबाट १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको हो । भन्सार विभागका अनुसार यस अवधिमा १२ लाख...

  • दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए राजा थानी

    दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए राजा थानी

    नेपालको दुईदिने राजकीय भ्रमण सकेर कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन्। कतारबाट प्रतिनिधिमण्डलसहित मंगलबार काठमाडौँ आइपुगेका उनी बुधबार दिउँसो स्वदेशका लागि प्रस्थान गरेका हुन्। उनलाई बिदाइ गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद...

  • नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु

    नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु

    राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएकोे अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको...

  • नौ महिनामा १ अर्बको सुन्तला आयात, १९ करोड राजस्व सङ्कलन

    नौ महिनामा १ अर्बको सुन्तला आयात, १९ करोड राजस्व सङ्कलन

    चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब बढी रुपैयाँको सुन्तला आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको नौ महिनामा १ अर्ब ३५ करोड रुपैयाँको ताजा सुन्तला आयात भएको हो ।   सो सुन्तला इजिप्ट, चीन, भारत र...

  • नेपालगञ्ज नाकामा नवनिर्मित आइसिपी दुई हप्तामै सञ्चालन हुने

    नेपालगञ्ज नाकामा नवनिर्मित आइसिपी दुई हप्तामै सञ्चालन हुने

    नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) दुई हप्तामै सञ्चालन हुने भएको छ । भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०÷१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आईसीपी स्थलबाट सुरु गर्ने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले...