May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

अन्तराष्ट्रिय

सुनको मूल्यमा गिरावट, सोमबार कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, सोमबार कतिमा हुँदैछ कारोबार ?

आज साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । हिजो आइतबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य सोमबार सोही मूल्यले घटेको छ । सोमबार छापावाला सुन १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६००…

नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ: राजदूत श्रीवास्तव

नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ: राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा मन्तव्य राख्दै उनले भने, “व्यापारिक सुविधालाई प्रोत्साहन मात्र होइन व्यापारका अवसर पनि बढाउन मद्दत हुनेछ । नेपालले विद्युत् निर्यात पनि गरिरहेको छ जसबाट दुई देशकाबीचका सम्बन्धमा…

  • नेपालको विद्युत् र टोखा–छहरे सुरुङमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक

    नेपालको विद्युत् र टोखा–छहरे सुरुङमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक

    चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष झाउहुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्ताका क्रममा उनले नेपालको विद्युत्...

  • नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

    नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

    अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका...

  • लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका अतुल काठमाडौँमा

    लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका अतुल काठमाडौँमा

    यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् । उनी बिहीबार काठमाडौँ ओर्लिएका हुन् । श्रीलंका र मालदिभ्सका लागि अमेरिकी पूर्वराजदूत...

  • टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । अङ्कारास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । श्री अधिकारी पाकिस्तानका...

  • पोखरामा विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दो

    पोखरामा विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दो

    प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । एक महिनाअघि पोखरा–बागलुङ...

  • सुनको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

    सुनको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

    आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार २०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...