May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

अन्तराष्ट्रिय

हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

जिल्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ । तिब्बत सरकारले अनुदानस्वरुप एक हजार क्विन्टल चामल तथा सोही परिमाणमा मैदाका साथै ‘सोलार प्यानल’ प्रदान गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिने जानकारी दिँदै उनले सोलार प्यानल वडाका विद्यालयमा जडान…

सुनको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

आज साताको चौँथो दिन बुधबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो । एकैदिन २७ सय रुपैयाँले घटेसँगै बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कायम भएको छ । मंगलबार छापावाला सुन १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार…

  • भारतको सबैभन्दा ठूलो ‘ब्रान्ड’ आईटीसीको चेन होटल नेपाल भित्रियो

    भारतको सबैभन्दा ठूलो ‘ब्रान्ड’ आईटीसीको चेन होटल नेपाल भित्रियो

    भारतको सबैभन्दा ठूलो 'ब्रान्ड' आईटीसी चेन होटल नेपाल भित्रिएको छ। हस्पिटालिटी क्षेत्रमा लक्जरी ब्रान्ड मानिने आईटीसीले भक्तपुरको साँगामा रिसोर्ट सञ्चालनमा ल्याएको हो। होटलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका छन्। नेपालमा कमल जैनको लगानीमा निर्माण गरिएको ’फरच्युन...

  • सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

    सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

    मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३६...