May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

अन्तराष्ट्रिय

तीनवटा आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलाई ऊर्जामन्त्री बस्नेतको आग्रह

तीनवटा आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलाई ऊर्जामन्त्री बस्नेतको आग्रह

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरुण, दूधकोशी र नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उच्च पदाधिकारीलाई आग्रह गरेका छन् । लगानी सम्मेलनमा सहभागी हुन आएका विश्व बैङ्कका उपाध्यक्ष मार्टिन रेजर र एसियाली विकास बैङ्कका उपाध्यक्ष यिङ मिङ यान लगायत अन्य उच्च पदाधिकारीहरुसँग आज ऊर्जा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा…

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने धारणा व्यक्त गरेका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको शिष्टाचार भेटमा उपप्रधानमन्त्री श्रेष्ठले…

  • उपराष्ट्रपति यादव र भियतनामी राजदूतबीच भेटवार्ता

    उपराष्ट्रपति यादव र भियतनामी राजदूतबीच भेटवार्ता

    उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भियतनामका राजदूत न्हुएन थान हाईले शिष्टाचार भेट गरेका छन् । भारत र भुटानका लागि समेत भियतनामी राजदूत रहेका न्हुएन थान हाई काठमाडौंमा आयोजित लगानी सम्मेलनका निमित्त नेपाल आएका हुन् । राजदूत न्हुएन थान हाईले...

  • लगानी सम्मेलनको दोस्रो दिन लगानीसम्बन्धी तीन वटा सम्झौतामा हस्ताक्षर

    लगानी सम्मेलनको दोस्रो दिन लगानीसम्बन्धी तीन वटा सम्झौतामा हस्ताक्षर

    लगानी सम्मेलनको दोस्रो दिन लगानी सम्बन्धी तीन वटा सम्झौतामा हस्ताक्षर भएका छन् । निजी क्षेत्रबाट लगानी तथा सहजीकरण गर्ने सम्बन्धमा आज तीनवटा छुट्टााछुट्टै सम्झौता भएका हुन् । राराको मुर्माटपमा अष्ट्रेलियन कम्पनीले होटल खोल्ने नेपालकै चर्चित पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा...

  • लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं : अर्थमन्त्री पुन

    लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं : अर्थमन्त्री पुन

    अर्थमन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोेल्दै...

  • अस्ट्रेलियन लगानी भित्रिदैँ रारा ताल क्षेत्रमा

    अस्ट्रेलियन लगानी भित्रिदैँ रारा ताल क्षेत्रमा

    रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियन लगानी भित्रिने भएको छ । काठमाडौँमा हिजोदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङस्का अभिषेकविक्रम शाहले हस्ताक्षर...

  • नेपाल तिब्वत व्यापार मेला आजदेखी सुरु

    नेपाल तिब्वत व्यापार मेला आजदेखी सुरु

    आजदेखी १७ औँ नेपाल चीन (तिब्वत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ। आज एक समारोहबीच काठमाडौँमा मेलाको उद्घाटन गरिएको हो। भृकुटी मण्डपमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका हुन्। मन्त्री भण्डारीले उच्च हिमालय...