Banijya News

समाचार

कुल गार्हस्थ्य उत्पादनमा ८०% योगदान दिने निजी क्षेत्र राष्ट्र निर्माणमा थप जिम्मेवार बन्ने

कुल गार्हस्थ्य उत्पादनमा ८०% योगदान दिने निजी क्षेत्र राष्ट्र निर्माणमा थप जिम्मेवार बन्ने

जेनजी आन्दोलनपछिको परिस्थितिले देशको व्यावसायिक वातावरणमा पारेको प्रभावलाई सम्बोधन गर्न नेपालका २८ वटा निजी क्षेत्रका छाता सङ्गठनहरू एकताबद्ध भएका छन्।  […]

कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ स्वीकृत

कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ स्वीकृत

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ वित्तीय स्वीकृति (खर्च गर्ने अनुमति ) प्रदान गरिएको छ । अर्थ मन्त्रालयले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ वित्तीय स्वीकृति प्रदान गरेको हो । “युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर…


  • अर्थमन्त्री खनाल र कोरियाका राजदूतबीच लगानी प्रवर्द्धनका सम्बन्धमा छलफल

    अर्थमन्त्री खनाल र कोरियाका राजदूतबीच लगानी प्रवर्द्धनका सम्बन्धमा छलफल

    अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ । उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल बीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा सहित कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरे। साथै कोरियाको सहयोगमा…

  • नेपाल प्रहरीका पाँच ५ एसएसपी डीआईजीमा बढुवा

    नेपाल प्रहरीका पाँच ५ एसएसपी डीआईजीमा बढुवा

    नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका हुन् । जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध…

  • खाद्य कम्पनीले किन्यो १४ सय क्विन्टल धान

    खाद्य कम्पनीले किन्यो १४ सय क्विन्टल धान

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेश कैलालीमा १ हजार ४ सय क्विन्टल बढी धान किनेको छ । गत मंगलबारदेखि धान खरिद सुरु गरिएकोमा आजसम्म १ हजार ४ सय ९ क्विन्टल खरिद गरिएको खाद्यले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यका अनुसार आज पनि कैलालीका पाँच…

  • ‘जेनजी’ आन्दोलनका मृतक र घाइतेका परिवारलाई पौने १३ करोड आर्थिक सहायता

    ‘जेनजी’ आन्दोलनका मृतक र घाइतेका परिवारलाई पौने १३ करोड आर्थिक सहायता

    सरकारले ‘जेनजी’ आन्दोलनमा मृत्यु भएकाको परिवार र घाइतेलाई आर्थिक सहायतास्वरूप १२ करोड ८० लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ । अर्थ मन्त्रालयले उनीहरूलाई आर्थिक सहायतास्वरूप उक्त रकम उपलब्ध गराएको हो । गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदीबन्दी र अरू ४१…

  • राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति यादवलाई

    राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति यादवलाई

    राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता…

  • इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

    इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरूको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौँसँग भएको सम्झौता अनुसार बिहीबार चार…

  • १६ स्थानीय तहद्धारा ३७ करोड ऋण परिचालन

    १६ स्थानीय तहद्धारा ३७ करोड ऋण परिचालन

    नेपालमा वित्तीय संघीयता कार्यान्वयनका क्रममा वित्तीय समस्यामा परेका १६ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०८१/८२ मा ३७ करोड १९ लाख ३६ हजार रुपैयाँभन्दा बढी ऋण परिचालन गरेको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएफआरएफसी) ले कानूनी प्रक्रिया र नियमको पालना नगरी नगर विकास कोषमार्फत उक्त ऋण परिचालन…

  • नेपाल टेलिकमको बिलिङको ठेक्काको छानवीन गर्न समिति गठन

    नेपाल टेलिकमको बिलिङको ठेक्काको छानवीन गर्न समिति गठन

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको बिलिङको ठेक्काका बारेमा अध्ययन गर्न छानवीन समिति बनाएको छ। मन्त्रीस्तरीय निर्णयबाट यस्तो समिति बनेको हो। पूर्वर्ती सरकारको पालामा भएको सेटिङकै आधारमा प्रचलित नियम कानून र कम्पनीकै दीर्घकालीन हितविपरीत हुनेगरी हुवावेलाई ठेक्का दिने योजना अघि बढेपछि मन्त्रीले छानवीनका लागि समिति बनाएका हुन्। अदालतको आदेश,…

  • वैदेशिक रोजगारीमा जान दुई लाखभन्दा बढीले लिए श्रम स्वीकृति

    वैदेशिक रोजगारीमा जान दुई लाखभन्दा बढीले लिए श्रम स्वीकृति

    वैदेशिक रोजगारीमा जान पछिल्लो तीन महिनामा दुई लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा उनीहरूले श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगारीमा जान पछिल्लो तीन महिनामा दुई लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार…

  • गोल्छा ग्रुपको नियोटेरिक नेपालको वार्षिक व्यापार साढे ३ अर्ब

    गोल्छा ग्रुपको नियोटेरिक नेपालको वार्षिक व्यापार साढे ३ अर्ब

    गोल्छा ग्रुपको नियोटेरिक नेपालको व्यापार ४.५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४.५० प्रतिशतले घटेको हो । सन् २०२४ मा ३ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ३ अर्ब ४९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले…

Scroll to Top