एनआईसी एशियाको नयाँ सीईओमा सुजित शाक्य
युवा बैंकर सुजितकुमार शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त भएका छन् । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बैंक कामू सीईओ सन्तोषकुमार राठीको भरमा चलिरहेको थियो । कर्मचारीहरुले बैंकभित्रबाटै सीईओ नियुक्त…

