Banijya News

समाचार

डेविट कार्ड मार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ कारोबार

डेविट कार्ड मार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ कारोबार

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा डिजिटल भुक्तानी कारोबारमा उलेख्य वृद्धि देखिएको छ । […]

जेन–जी विद्रोहपछि ठप्प सवारी लाइसेन्सको सेवा आंशिक खुला

जेन–जी विद्रोहपछि ठप्प सवारी लाइसेन्सको सेवा आंशिक खुला

जेन–जी आन्दोलनका कारण यातायात व्यवस्था विभागमातहतका संरचनामा भएको क्षतिपछि रोकिएको सवारी लाइसेन्स सेवा आंशिक रूपमा खुला गरिएको छ । विभागले आइतबार सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ । सम्भवतः सोमबारदेखि उपत्यकाका कार्यालयहरूले नयाँ लाइसेन्सको आवेदन खुलाउनेछन् । विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले पहिलो…


  • नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई

    नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई

    नेपालको पहिलो आधुनिक ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिइने भएको छ । सडक विभागअन्तर्गतको नागढुंगा सुरुङ निर्माण आयोजनाले सेवाप्रदायक कम्पनी छनोट गर्न आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले २ पुस (२५ डिसेम्बर)सम्म बोलपत्र पेस गर्न सक्नेछन् । विभागले सुरुङमार्ग सञ्चालनमा पहिलो पाँच वर्षका लागि सेवाप्रदायक कम्पनी ल्याउन…

  • राष्ट्रपति पौडेल शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

    राष्ट्रपति पौडेल शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान गरेका छन्। कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपतिलाई विदाइ गरे।…

  • महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश वितरण गर्ने

    महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश वितरण गर्ने

    महालक्ष्मी विकास बैंक लिमिटेडले कुल १० दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक १७ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१÷८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर समेत ५ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव…

  • नेपाल भ्रमणका लागि महिनामै भित्रिए एक लाख २८ हजार पर्यटक

    नेपाल भ्रमणका लागि महिनामै भित्रिए एक लाख २८ हजार पर्यटक

    यस वर्षको अक्टोबर महिना मा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन्।…

  • वीरगञ्ज नाका हुँदै तीन महिनामा पौने ९ अर्बका सवारीसाधन भित्रिए

    वीरगञ्ज नाका हुँदै तीन महिनामा पौने ९ अर्बका सवारीसाधन भित्रिए

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, सवारीसाधनको यो आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली ले गत वर्षको तुलनामा यस वर्ष सवारीसाधनको…

  • विदेशी मुद्राहरूको विनिमयदर कति ?

    विदेशी मुद्राहरूको विनिमयदर कति ?

    नेपाल राष्ट्र बैंकले सोमबार का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर छ। तर, कुवेती दिनार, पाउन्डसहितका केही मुद्राको मूल्य भने बढेको छ। अस्ट्रेलियन डलर, युरोसहित कतिपय विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर…

  • आठ कम्युनिस्ट पार्टीबीच एकताको सहमतिपत्रमा हस्ताक्षर, १९ गते एकता घोषणा

    आठ कम्युनिस्ट पार्टीबीच एकताको सहमतिपत्रमा हस्ताक्षर, १९ गते एकता घोषणा

    नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका ८ कम्युनिस्ट पार्टीले एकता गर्न सहमति गरेका छन्। आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि आठ राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। आठ दलबीच भएको १८ बुँदे सहमतिअनुसार एकतापछि निर्माण हुने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेलिनवाद हुनेछ। त्यस्तै नेपाली क्रान्तिको कार्यक्रम नेपाली…

  • मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

    मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

    गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो । ‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ’, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘पाँच हेलिकोप्टरमार्फत पर्यटकको उद्धार…

  • वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

    वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न रु एक अर्ब ५६ करोड बढीको आयात…

  • मर्मतपछि खुल्यो कागबेनी–कोरला सडक

    मर्मतपछि खुल्यो कागबेनी–कोरला सडक

    कोरलानाका जोड्ने कागबेनी–चैले सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकामा कागबेनी–कोरला सीधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि तथा कालीगण्डकी करिडोर (बेनी—जोमसोम–कोरला) सडक आयोजनाको संयुक्त पहलमा कागबेनी–कोरला सडक सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण…

Scroll to Top