रास्वापले सचिवालय विस्तार गरेको-प्रति तोसिमा असन्तुष्ट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि जनाएकी छन्। उनले आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको उल्लेख गरेकी छन्। पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि २ हप्ताअगाडि नै सचिवालय विस्तार गरिएको उनको गुनासो छ। उनले फेसबुकमा लेखेकी छन्–…

