Banijya News

समाचार

घरजग्गाको राजीनामा कारोबार मूल्य र राजस्वमा भने उल्लेख्य सुधार

घरजग्गाको राजीनामा कारोबार मूल्य र राजस्वमा भने उल्लेख्य सुधार

नेपालको घरजग्गा बजार केही वर्षदेखिको मन्दीबाट विस्तारै बाहिर निस्कने संकेत देखिन थालेको छ। कारोबारको संख्या उल्लेख्य रूपमा नबढे पनि उच्च […]

लगानीकर्ताले घेराउगरे धितोपत्र बोर्डको कार्यालय, सुधारका ठोस योजना सार्वजनिक गर्न माग

लगानीकर्ताले घेराउगरे धितोपत्र बोर्डको कार्यालय, सुधारका ठोस योजना सार्वजनिक गर्न माग

पुँजीबजार लगातार दबाबमा परिरहेपछि असन्तुष्ट लगानीकर्ताहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय पुगेर बजार सुधारका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्। बजारमा लामो समयदेखि देखिएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बन्दै गएपछि उनीहरूले नियामकलाई प्रत्यक्ष दबाब दिन बोर्ड कार्यालय घेराउ गरेका हुन्। मंगलबार विभिन्न लगानीकर्ता समूहका प्रतिनिधिहरू बोर्डको…


  • ११ महिनामै भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    ११ महिनामै भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    असारः चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ८०…

  • विश्वकपमा युरोपेली महाभिडन्त: स्पेन र फ्रान्समा फाइनलको टिकट कसले जित्ला ?

    विश्वकपमा युरोपेली महाभिडन्त: स्पेन र फ्रान्समा फाइनलको टिकट कसले जित्ला ?

    फिफा विश्वकप २०२६ आफ्नो अन्तिम चरणमा प्रवेश गरिसकेको छ। अब उपाधिको दौडमा रहेका चार टोलीमध्ये पहिलो फाइनलिस्टको टुंगो बुधबार बिहान हुने स्पेन र फ्रान्सबीचको सेमिफाइनलबाट लाग्नेछ। अमेरिकाको टेक्सास राज्यस्थित अर्लिङ्टनको डलास स्टेडियममा नेपाली समयअनुसार बुधबार बिहान १२:४५ बजे सुरु हुने यो खेल विश्वभरका करोडौं फुटबल समर्थकका लागि विशेष आकर्षणको केन्द्र…

  • सामसङ ग्यालेक्सी ए–२७ फाइभजी नेपाली बजारमा सार्वजनिक

    सामसङ ग्यालेक्सी ए–२७ फाइभजी नेपाली बजारमा सार्वजनिक

    सामसङले आफ्ना युवा ग्राहकहरूलाई लक्षित गर्दै अत्याधुनिक एआई सुविधायुक्त नयाँ स्मार्टफोन ुग्यालेक्सी ए–२७ फाइभजीु नेपाली बजारमा भित्र्याएको छ। कृत्रिम बौद्धिकतालाई आम उपभोक्ताको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ सार्वजनिक गरिएको यस फोनमा ६.७ इन्चको १२० हर्ज रिफ्रेस रेटयुक्त डिस्प्ले, शक्तिशाली स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर, र ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ।…

  • खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

    खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

      एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा…

  • खस्किँदो आन्तरिक अर्थतन्त्र: महँगी दोब्बर वृद्धि, विकास खर्च खुम्चियो

    खस्किँदो आन्तरिक अर्थतन्त्र: महँगी दोब्बर वृद्धि, विकास खर्च खुम्चियो

    नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्रका सूचकहरू रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, वैदेशिक व्यापार आदि लगातार सुदृढ बन्दै गएका छन् । तर, आन्तरिक अर्थतन्त्र भने झनै खस्किँदै गएको पाइएको छ । मुद्रास्फीति, बैंक कर्जा, ब्याजदर, आन्तरिक उत्पादन, लगानी, रोजगारी, राजस्व संकलनजस्ता आन्तरिक सूचकहरु पछिल्लो ११ महिनामा उत्साहजनक देखिएका छैनन् । नेपाल…

  • सर्लाहीका विवेक मण्डलको उपचारकै क्रममा मृत्यु

    सर्लाहीका विवेक मण्डलको उपचारकै क्रममा मृत्यु

    सर्लाहीको गडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको छ। गत असार २६ गते आफ्नै घरनजिकै पेट्रोल छर्केर आगो लगाई गम्भीर घाइते भएका मण्डललाई आकस्मिक रूपमा हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, शरीरको अधिकांश भाग जलेर…

  • रोल्पामा मुआब्जा वितरणका लागि ७५ दिने सार्वजनिक सूचना

    रोल्पामा मुआब्जा वितरणका लागि ७५ दिने सार्वजनिक सूचना

    नेपाल विद्युत् प्राधिकरणको ग्रिड विकास तथा प्रसारण लाइन निर्माण आयोजनाका लागि रोल्पाका विभिन्न क्षेत्रका निजी जग्गाहरू अधिग्रहण गरिएकाले जिल्ला प्रशासन कार्यालय, रोल्पाले मुआब्जा वितरण सम्बन्धी ७५ दिने सार्वजनिक सूचना जारी गरेको छ। विशेषगरी रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिका अन्तर्गतका ७० भन्दा बढी कित्ता जग्गाहरू यस आयोजनाबाट प्रभावित भएका छन्, जसको…

  • हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी यादवलाई…

  • बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

    बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

    बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ । समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र…

  • अन्तर्राष्ट्रिय बजारमा तेल महँगियो, ऊर्जा आपूर्तिलाई लिएर विश्वभर चिन्ता

    अन्तर्राष्ट्रिय बजारमा तेल महँगियो, ऊर्जा आपूर्तिलाई लिएर विश्वभर चिन्ता

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लागू गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तीव्र प्रतिक्रिया देखिएको छ। घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्य एकैपटक उल्लेखनीय रूपमा बढेको छ। मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र तेल आपूर्तिमा असर पर्न सक्ने आशंकाले लगानीकर्ता तथा ऊर्जा बजारलाई थप सतर्क बनाएको विश्लेषकहरूले…

Scroll to Top