Banijya News

समाचार

युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

युनाइटेड सिमेन्ट्सले धादिङको धुनिवेशी नगरपालिका–९ का बासिन्दाहरूका लागि एकदिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय विद्यालयको प्राङ्गणमा […]

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै एफसिए भोजन अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त ग्रेका छन । स्याङ्जा स्थायी घर भई विगत १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय अर्याललाई नियुक्तिसँगै अर्थमन्त्री वाग्लेले सरकारको १६ खर्ब राजस्व संकलनको लक्ष्य पूरा गर्न उनको विज्ञता, दक्षता र…


  • नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

    अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ । नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको…

  • सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलामा ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

    सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलामा ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

    सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशल्क आँखा शिविरमा गरिएको परीक्षणमा मोतियाविन्दुको शल्यक्रिया गराउनुपर्ने देखिएका ११ जनामध्ये…

  • सर्वोच्चद्वारा विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार, थप कागजात माग

    सर्वोच्चद्वारा विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार, थप कागजात माग

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। पौडेलका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई तत्काल छोड्न अस्वीकार गरेको हो। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले यस मुद्दामा थप स्पष्टताका लागि आवश्यक कागजातहरू मगाउने आदेश जारी गरेको…

  • छ वटा निर्माण कम्पनी कालो सूचीमा, तीन वर्षसम्म कारबाही

    छ वटा निर्माण कम्पनी कालो सूचीमा, तीन वर्षसम्म कारबाही

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगर्ने कम्पनीहरुलाई कार्यालयले कालो सूचीमा राखेको हो । विभिन्न सरकारी निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३९१० बमोजिम ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालो…

  • प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सांसद राईको माग

    प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सांसद राईको माग

    प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको विगतको एक विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट तत्काल हटाउन माग गरेका छन । आफूले लामो समयदेखि यो माग उठाउँदै आए पनि सरकारले कुनै वास्ता नगरेको भन्दै उनले आक्रोश पोखे । सरकारको मौनतालाई व्यङ्ग्य गर्दै उहाँले ुढुंगा बोल्ला तर सरकार नबोल्नेु प्रवृत्ति…

  • राहदानी छपाइ विवादमा लेखा समिति अलमलियो, अदालतमा रहेको मुद्दा भन्दै बैठक नै स्थगित

    राहदानी छपाइ विवादमा लेखा समिति अलमलियो, अदालतमा रहेको मुद्दा भन्दै बैठक नै स्थगित

    राहदानी छपाइ प्रक्रियासँग सम्बन्धित विषयमा छलफल गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक कुनै निष्कर्षमा पुग्न नसकी स्थगित भएको छ। समितिको कार्यसूचीमा रहेको राहदानी छपाइ प्रकरणमाथि सदस्यहरूबीच सुरुमै मतभेद देखिएपछि बैठकले विषयवस्तुमै प्रवेश गर्न सकेन। मंगलबार सिंहदरबारमा बसेको बैठकमा अधिकांश सांसदहरूले उक्त विषय विशेष अदालतमा विचाराधीन रहेकाले अहिले संसदीय…

  • सुन-चाँदीको मूल्यमा पुनः गिरावट, खरिदकर्तालाई केही राहत तर बजार अझै सतर्क

    सुन-चाँदीको मूल्यमा पुनः गिरावट, खरिदकर्तालाई केही राहत तर बजार अझै सतर्क

    नेपाली सुनचाँदी बजारमा मंगलबार पनि मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ। पछिल्ला केही दिनदेखि अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि सुन तथा चाँदीको भाउमा परिवर्तन भइरहेका बेला आज दुवै बहुमूल्य धातुको मूल्य ओरालो लागेको हो। मूल्यमा आएको यो कमीले नयाँ गहना खरिद गर्ने योजना बनाएका उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा…

  • घरजग्गाको राजीनामा कारोबार मूल्य र राजस्वमा भने उल्लेख्य सुधार

    घरजग्गाको राजीनामा कारोबार मूल्य र राजस्वमा भने उल्लेख्य सुधार

    नेपालको घरजग्गा बजार केही वर्षदेखिको मन्दीबाट विस्तारै बाहिर निस्कने संकेत देखिन थालेको छ। कारोबारको संख्या उल्लेख्य रूपमा नबढे पनि उच्च मूल्यका सम्पत्तिको किनबेच बढ्न थालेपछि बैंकिङ क्षेत्रमा पनि सकारात्मक प्रभाव देखिएको छ। विशेषगरी धितोमा राखिएका जग्गा तथा घर बिक्री हुन थालेपछि बैंकहरूको कर्जा असुली प्रक्रिया केही सहज बन्दै गएको बैंकिङ…

  • आईएमई लाइफको २.८६ करोड कित्ता सेयरको कारोबार खुल्यो

    आईएमई लाइफको २.८६ करोड कित्ता सेयरको कारोबार खुल्यो

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक इन अवधि आजदेखि समाप्त हुँदैछ । कम्पनीको कुल २ करोड ८६ लाख कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त भएको हो । कुल सेयर संख्यामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ करोड ८० लाख र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको ६ लाख कित्ता सेयर रहेको छ…

  • लगानीकर्ताले घेराउगरे धितोपत्र बोर्डको कार्यालय, सुधारका ठोस योजना सार्वजनिक गर्न माग

    लगानीकर्ताले घेराउगरे धितोपत्र बोर्डको कार्यालय, सुधारका ठोस योजना सार्वजनिक गर्न माग

    पुँजीबजार लगातार दबाबमा परिरहेपछि असन्तुष्ट लगानीकर्ताहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय पुगेर बजार सुधारका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्। बजारमा लामो समयदेखि देखिएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बन्दै गएपछि उनीहरूले नियामकलाई प्रत्यक्ष दबाब दिन बोर्ड कार्यालय घेराउ गरेका हुन्। मंगलबार विभिन्न लगानीकर्ता समूहका प्रतिनिधिहरू बोर्डको…

Scroll to Top