राष्ट्रपति पौडेलले गरे बजेटसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले एकैसाथ बजेटसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार असार ३० गते विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको विधेयकहरू नेपालको संविधानको धारा ११३…

