Banijya News

समाचार

कर्णाली सरकारमा फेरबदल, कांग्रेसका चार मन्त्रीले एकसाथ दिए राजीनामा

कर्णाली सरकारमा फेरबदल, कांग्रेसका चार मन्त्रीले एकसाथ दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूले […]

रास्वपा नेता मनिष झा भन्छन्–‘‘सञ्चारगृहमा सवारी राखेर अवरोध गर्नु अनुचित, यस्तो बचपनले राज्य चल्दैन् ।’’

रास्वपा नेता मनिष झा भन्छन्–‘‘सञ्चारगृहमा सवारी राखेर अवरोध गर्नु अनुचित, यस्तो बचपनले राज्य चल्दैन् ।’’

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा विभिन्न स्थानमा सवारीसाधन राखेर आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस्ता गतिविधिले लोकतान्त्रिक शासन प्रणाली र नागरिकको स्वतन्त्रतामाथि नकारात्मक प्रभाव पार्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाले राज्यको…


  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन खुला

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन खुला

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत दरखास्त आह्वान गरेको छ। स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० अनुसार गठित सिफारिस समितिको निर्णय बमोजिम योग्य र इच्छुक नेपाली नागरिकहरूबाट यो आवेदन माग गरिएको हो। योग्यता पुगेका उम्मेदवारहरूले आवश्यक कागजातसहित २०८३ साउन ७…

  • घोराही सिमेन्टको ४ करोडभन्दा बढी सेयर आजदेखि कारोबारयोग्य, लक-इन अवधि सकियो

    घोराही सिमेन्टको ४ करोडभन्दा बढी सेयर आजदेखि कारोबारयोग्य, लक-इन अवधि सकियो

    घोराही सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको ४ करोडभन्दा बढी कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्त भएको छ। निर्धारित समयावधि पूरा भएसँगै संस्थापक समूह, उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीलाई छुट्याइएका केही सेयर अब प्रचलित कानुनी व्यवस्था अनुसार कारोबारका लागि खुला भएका हुन्। कम्पनीका अनुसार आजदेखि कुल ४ करोड ३ लाख १८ हजार…

  • धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, के-के परे प्राथमिकतामा ?

    धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, के-के परे प्राथमिकतामा ?

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपालको पूँजीबजारलाई प्रविधिमैत्री, पारदर्शी र अन्तर्राष्ट्रिय अभ्यासअनुसार विकास गर्ने दीर्घकालीन रणनीति अघि सारेको छ। बोर्डले सार्वजनिक गरेको ‘नेपालको पूँजीबजार विकास मार्गचित्र, २०८३’ मा कानुनी सुधारदेखि नयाँ वित्तीय उपकरणको विकास, कृत्रिम बुद्धिमत्तामा आधारित बजार…

  • एनआईसी एशिया बैंकद्वारा ४५ हजार संस्थापक सेयर खुला बिक्री, इच्छुक लगानीकर्ताबाट आवेदन आह्वान

    एनआईसी एशिया बैंकद्वारा ४५ हजार संस्थापक सेयर खुला बिक्री, इच्छुक लगानीकर्ताबाट आवेदन आह्वान

    एनआईसी एशिया बैंक लिमिटेडले ४५ हजार कित्ता संस्थापक समूहअन्तर्गतको सेयर खुला बिक्रीका लागि सार्वजनिक सूचना जारी गरेको छ। यसपटक बैंकले उक्त सेयर खरिदका लागि सर्वसाधारण व्यक्ति तथा संस्थागत लगानीकर्तालाई समेत आवेदन दिने अवसर प्रदान गरेको हो। बैंकका अनुसार यसअघि प्रचलित व्यवस्था अनुरूप सो सेयर पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीलाई खरिदका…

  • उदयपुर सिमेन्ट नयाँ स्वरुपमा आउँदै, सरकारले ७५ करोड ऋण लगानी गर्दै

    उदयपुर सिमेन्ट नयाँ स्वरुपमा आउँदै, सरकारले ७५ करोड ऋण लगानी गर्दै

    लामो समयदेखि आर्थिक तथा प्राविधिक समस्याका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई पुनर्जीवित गर्ने उद्देश्यसहित सरकारले करिब ७५ करोड रुपैयाँ ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । सरकारी स्वामित्वमा रहेको ‘गैँडा छाप’ सिमेन्ट उत्पादन गर्ने यस उद्योगको उत्पादन क्षमता पुनःस्थापित गर्न आवश्यक मेसिन मर्मत, पुराना…

  • अविरल वर्षाले चरन क्षेत्रका मौरीघार नै बगायो, ६० लाखको क्षति

    अविरल वर्षाले चरन क्षेत्रका मौरीघार नै बगायो, ६० लाखको क्षति

    सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका…

  • देशभर पुनः भरी एलपी ग्यास वितरण सुरु, मूल्य कायम २,०६० रुपैयाँ

    देशभर पुनः भरी एलपी ग्यास वितरण सुरु, मूल्य कायम २,०६० रुपैयाँ

    नेपाल आयल निगमले देशभर पुनः १४.२ केजी क्षमताका घरेलु एलपी ग्यास सिलिण्डर नियमित रूपमा भर्ने तथा बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको जनाएको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत भारतबाट ग्यास आपूर्तिको अवस्था सहज बन्दै गएको र बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पुरानै क्षमताको सिलिण्डर उपलब्ध गराउने निर्णय गरिएको जानकारी…

  • नेपाल-भारत दुई दिने संयुक्त ऊर्जा बैठक सुरु, के छन् एजेण्डा ?

    नेपाल-भारत दुई दिने संयुक्त ऊर्जा बैठक सुरु, के छन् एजेण्डा ?

    पोखरामा नेपाल र भारतबीच ऊर्जा क्षेत्रसँग सम्बन्धित दुईदिने उच्चस्तरीय संयुक्त बैठक मंगलबारदेखि सुरु भएको छ। बैठकले दुई देशबीचको विद्युत् व्यापार, सीमापार प्रसारण संरचना विस्तार, ऊर्जा क्षेत्रमा लगानी तथा विगतका सहमतिहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर छलफल गर्ने अपेक्षा गरिएको छ। बैठकको पहिलो दिन सहसचिवस्तरीय संयुक्त स्टेयरिङ कमिटी (जेडब्लुजी)को…

  • कारबाहीमा परेका बैंक वित्तीय संस्थाका सिईओ र सञ्चालकको जागिर नजाने

    कारबाहीमा परेका बैंक वित्तीय संस्थाका सिईओ र सञ्चालकको जागिर नजाने

    राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अयोग्य नहुने राष्ट्र बैंकले जनाएको छ । सर्वोच्च अदालतको आदेश जारी हुनुअघि राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको जागिर नजाने राष्ट्र बैंकले प्रष्ट पारेको हो । नेपाल राष्ट्र बैंकले…

  • सार्वजनिक खरिद ऐनको संशोधन पूर्वाधार क्षेत्रमा कोशेढुंगा बन्न सक्ने

    सार्वजनिक खरिद ऐनको संशोधन पूर्वाधार क्षेत्रमा कोशेढुंगा बन्न सक्ने

    मुलुकको पूर्वाधार क्षेत्रलाई गति दिने गरी सरकारले सार्वजनिक खरिद ऐन २०६३ को दोस्रो संशोधन जारी भएसँगै विकास निर्माणमा कोशेढुंगा बन्न सक्ने बताइएको छ । सरकारले जारी गरेको सो संशोधनप्रति नेपाल निर्माण व्यवसायी महासंघले आभार व्यक्त गरेको छ । ‘लो बिडिङ’ मार्फत् ठेक्का हालेर काम लिने प्रथाको अन्त्य गरी औसत विधिबाट…

Scroll to Top