Banijya News

समाचार

इङ्वा हाइड्रोपावरको ३ लाख कित्ता सेयर बिक्री गर्दै अरुण काबेली

इङ्वा हाइड्रोपावरको ३ लाख कित्ता सेयर बिक्री गर्दै अरुण काबेली

अरुण काबेली पावर लिमिटेडले आफ्नो स्वामित्वमा रहेको इङ्वा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। कम्पनीले ‘विद्युत् […]

प्रदर्शनका लागि पूर्ण रूपमा तयार चलचित्र मात्र सेन्सर बोर्ड लैजान मन्त्रालयको निर्देशन

प्रदर्शनका लागि पूर्ण रूपमा तयार चलचित्र मात्र सेन्सर बोर्ड लैजान मन्त्रालयको निर्देशन

सूचना तथा सञ्चार मन्त्रालयले प्राविधिक काम नसकिएका चलचित्र जाँच पासका लागि नल्याउन निर्देशन दिएको छ । चलचित्रको प्राविधिक काम नसकी जाँचपासका लागि ल्याउने प्राविधिक काम सकिएको छुट्टै फाइल सिनेमा हलहरूमा प्रदर्शन हुने गरेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को नियम १७…


  • एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग गरेको बैंकिङ कसुरमा पक्राउ

    एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग गरेको बैंकिङ कसुरमा पक्राउ

    प्रभु बैंकबाट लिएको करोडौँ रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पक्राउ परेका छन्। ५८ वर्षीय शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौंको पिङ्गलास्थानबाट नियन्त्रणमा लिएको हो। उच्च अदालत पाटनको अनुमति लिएर पक्राउ गरिएका शर्मामाथि बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत कानुनी…

  • बैंकको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब खिच्दै राष्ट्र बैंक

    पछिल्लो समयमा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिने गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले निरन्तर पैसा तान्ने गरेको छ । यसै क्रममा आज बुधबार केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट…

  • इन्टरनेशनल चेम्बर अफ कमर्सको सदस्य बन्यो मोरङ उद्योग व्यापार संघ

    इन्टरनेशनल चेम्बर अफ कमर्सको सदस्य बन्यो मोरङ उद्योग व्यापार संघ

    नेपालकै सबैभन्दा पुरानो व्यावसायिक संस्था मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा एउटा ऐतिहासिक फड्को मारेको छ। विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको व्यापारिक संगठन ुइन्टरनेशनल चेम्बर अफ कमर्सु (आईसीसी) ले संघलाई आफ्नो नयाँ सदस्यका रूपमा मनोनित गरेको छ। सन् २०२५ देखि लागू हुने गरी प्राप्त भएको यस सदस्यतासँगै मोरङ उद्योग…

  • अब औद्योगिक व्यापारिकतर्फका विद्युतीय ग्राहकलाई १३ प्रतिशत कर

    अब औद्योगिक व्यापारिकतर्फका विद्युतीय ग्राहकलाई १३ प्रतिशत कर

    सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउने नयाँ नीतिगत व्यवस्था गरेको छ, जसअनुसार गार्हस्थ्य बाहेकका व्यापारिक, औद्योगिक तथा गैर(गार्हस्थ्य ग्राहकले अनिवार्य रूपमा १३ प्रतिशत भ्याट तिर्नुपर्नेछ। आन्तरिक राजस्व विभागले भ्याट ऐनको अनुसूची–१ मा संशोधन गर्दै यो बहु(दर प्रणाली कार्यान्वयनका लागि हाल आवश्यक…

  • नेफ्स्कूनको नयाँ रणनीति, संयुक्त लगानीमा सहकारी बैंक स्थापना गर्न पाँच सदस्यीय कार्यदल गठन

    नेफ्स्कूनको नयाँ रणनीति, संयुक्त लगानीमा सहकारी बैंक स्थापना गर्न पाँच सदस्यीय कार्यदल गठन

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले नयाँ सहकारी बैंक स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। सहकारी क्षेत्रलाई थप व्यवस्थित, सक्षम र वित्तीय रूपमा बलियो बनाउने उद्देश्यसहित संघले विभिन्न केन्द्रीय तथा प्रदेशस्तरीय सहकारी संघसँगको सहकार्यमा नयाँ बैंक स्थापना गर्ने तयारी थालेको हो। यस योजनालाई कार्यान्वयन गर्न…

  • Default Image

    डिजिटल कारोबार बढ्दा बैंकहरुका शाखा कार्यालय घटे, कति भए बन्द ?

    पछिल्लो समयमा वित्तीय कारोबारमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएकाले बैंक वित्तीय संस्थाहरुमा पुगेर प्रत्यक्ष सेवा लिने ग्राहकहरुको संख्यामा कमी आएको छ । वित्तीय कारोबारका लागि ग्राहक बैंकका कार्यालय आउनै छाडेको अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढ्ने भएकाले पनि कतिपय वित्तीय संस्थाहरुले आफ्‌ना शाखा कार्यालय बन्द गर्न थालेका छन् ।…

  • साउदी राजदूतसँग उद्योग समितिका सभापति अन्सारीको भेटवार्ता

    साउदी राजदूतसँग उद्योग समितिका सभापति अन्सारीको भेटवार्ता

    प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरबीच दुई देशको पाँच दशक लामो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने विषयमा भेटवार्ता भएको छ। उक्त अवसरमा उद्योग, वाणिज्य तथा श्रम क्षेत्रमार्फत आपसी हित प्रवर्द्धन गर्नेबारे विस्तृत छलफल भयो। विशेष गरी…

  • कर्णाली सरकारमा फेरबदल, कांग्रेसका चार मन्त्रीले एकसाथ दिए राजीनामा

    कर्णाली सरकारमा फेरबदल, कांग्रेसका चार मन्त्रीले एकसाथ दिए राजीनामा

    कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आफ्नो राजीनामा बुझाउँदै सरकारबाट बाहिरिने औपचारिक प्रक्रिया अघि बढाएका हुन्। राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत…

  • रौतहटमा फेरि अर्को युवकद्धारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पतालमा लगियो

    रौतहटमा फेरि अर्को युवकद्धारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पतालमा लगियो

    रौतहटको गरुडा नगरपालिका–९ गम्हरियामा एक २८ वर्षीय युवकले आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका छन्। घटनापछि उनलाई प्रारम्भिक उपचार गराएर थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका अनुसार घाइते हुने व्यक्ति गौतम कुमार सहनी हुन्। प्रारम्भिक अनुसन्धानबाट उनी केही समयदेखि मानसिक तनावमा रहेको खुलेको…

  • रास्वपा नेता मनिष झा भन्छन्–‘‘सञ्चारगृहमा सवारी राखेर अवरोध गर्नु अनुचित, यस्तो बचपनले राज्य चल्दैन् ।’’

    रास्वपा नेता मनिष झा भन्छन्–‘‘सञ्चारगृहमा सवारी राखेर अवरोध गर्नु अनुचित, यस्तो बचपनले राज्य चल्दैन् ।’’

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा विभिन्न स्थानमा सवारीसाधन राखेर आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस्ता गतिविधिले लोकतान्त्रिक शासन प्रणाली र नागरिकको स्वतन्त्रतामाथि नकारात्मक प्रभाव पार्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाले राज्यको…

Scroll to Top