Banijya News

समाचार

सेबोनको नीति तथा कार्यक्रमको प्रभाव सेयर बजारमा, दोहोरो अंकले बढ्यो नेप्से

सेबोनको नीति तथा कार्यक्रमको प्रभाव सेयर बजारमा, दोहोरो अंकले बढ्यो नेप्से

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रम र धितोपत्र बजार सुधार मार्गचित्रको सकारात्मक प्रभाव सेयर बजारमा […]

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

यूनाइटेड अजोड इन्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा आज बुधबार साधारणसभा सम्पन्न भएको हो । उक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह सहितको…


  • टुंगियो विवाद, पारित भयो मधेशको ४१ अर्बबढीको बजेट

    टुंगियो विवाद, पारित भयो मधेशको ४१ अर्बबढीको बजेट

    मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४१ अर्ब १३ करोडभन्दा बढीको बजेट प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको विनियोजन विधेयकसहितको बजेट सर्वसम्मतिले पारित गरेको हो । अर्थमन्त्री भट्टराईले गत असार १ गते आगामी आर्थिक…

  • पूँजी बजार सुधारका लागि ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गरिने

    पूँजी बजार सुधारका लागि ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गरिने

    पूँजी बजारको संरचनात्मक सुधार तथा नियामकीय क्षमता सुदृढ बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ । बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गर्ने योजना अघि बढाएको हो । बोर्डका अनुसार, उक्त टास्क फोर्समा नेपाल धितोपत्र बोर्ड, नेपाल…

  • आईपीओ जारी गर्न आवेदन दिएपछि नयाँ सेयरधनी ल्याउन रोक

    आईपीओ जारी गर्न आवेदन दिएपछि नयाँ सेयरधनी ल्याउन रोक

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले आवेदन दिइसकेपछि नयाँ सेयरधनी ल्याउन रोक लगाउने भएको छ । कम्पनीहरुले आईपीओ निष्कासनअघि लगानीकर्ताबाट पैसा उठाउने गरेकोमा सेबोनले आगामी आर्थिक वर्षको नीतिमार्फत त्यसमा कडाइ गर्ने बताएको हो । यो व्यवस्था लागू भएपछि कम्पनीहरुले आईपीओका लागि आवेदन दिइसकेपछि नयाँ सेयरधनी थप्न…

  • नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन न्युयोर्कमा हुदै

    नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन न्युयोर्कमा हुदै

    नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता र आर्थिक सहकार्यलाई बलियो बनाउने उद्देश्यका साथ आगामी सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कमा ‘नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (नबिस), २०२६’ आयोजना हुने भएको छ। ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सको आयोजना र न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा न्यूयोर्क जेएफके मेरियट होटलमा यो तीन…

  • दुई लघुबीमा कम्पनीका अध्यक्षहरूले लिए शपथ

    दुई लघुबीमा कम्पनीका अध्यक्षहरूले लिए शपथ

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले दुई छुट्टाछुट्टै लघुबीमा कम्पनीका नवनियुक्त अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी छन । प्राधिकरणको कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा आयोजित समारोहमा अध्यक्ष पौडेलले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष पुण्य प्रसाद पराजुली र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष बेगम के।सी।…

  • पूँजीबजारमा नयाँ मोड : सेबोनले सर्ट सेलिङ प्रणाली छिट्टै लागू गर्ने

    पूँजीबजारमा नयाँ मोड : सेबोनले सर्ट सेलिङ प्रणाली छिट्टै लागू गर्ने

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजीबजारमा लगानीकर्तालाई बजारको उतारचढाव दुवै अवस्थाबाट प्रतिफल आर्जन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यसहित ‘सर्ट सेलिङ’ प्रणाली कार्यान्वयनको तयारी अघि बढाएको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा उक्त जानकारी दिएका हुन्। अध्यक्ष भट्टका अनुसार नेपालमा हालसम्म पूँजीबजारलाई केवल मूल्य बढ्ने…

  • इङ्वा हाइड्रोपावरको ३ लाख कित्ता सेयर बिक्री गर्दै अरुण काबेली

    इङ्वा हाइड्रोपावरको ३ लाख कित्ता सेयर बिक्री गर्दै अरुण काबेली

    अरुण काबेली पावर लिमिटेडले आफ्नो स्वामित्वमा रहेको इङ्वा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। कम्पनीले ‘विद्युत् सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८’ को दफा ११ को व्यवस्था बमोजिम यो सेयर बिक्री प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ। यसरी बिक्री गर्न लागिएको…

  • मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रसलाई जैविक सूक्ष्मदर्शी हस्तान्तरण

    मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रसलाई जैविक सूक्ष्मदर्शी हस्तान्तरण

    मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ थान 'बायोलोजिकल माइक्रोस्कोप' (जैविक सूक्ष्मदर्शी) सहयोग स्वरूप प्रदान गरेको छ। बैंकको यो कदमले प्रदेशमा सञ्चालित रक्तसञ्चार सेवालाई अझ बढी व्यवस्थित र सुदृढ बनाउन मुख्य योगदान पुर्‍याउने विश्वास लिइएको छ। उक्त आधुनिक उपकरणहरूको माध्यमबाट स्थानीय स्तरमा सुरक्षित…

  • प्रदर्शनका लागि पूर्ण रूपमा तयार चलचित्र मात्र सेन्सर बोर्ड लैजान मन्त्रालयको निर्देशन

    प्रदर्शनका लागि पूर्ण रूपमा तयार चलचित्र मात्र सेन्सर बोर्ड लैजान मन्त्रालयको निर्देशन

    सूचना तथा सञ्चार मन्त्रालयले प्राविधिक काम नसकिएका चलचित्र जाँच पासका लागि नल्याउन निर्देशन दिएको छ । चलचित्रको प्राविधिक काम नसकी जाँचपासका लागि ल्याउने प्राविधिक काम सकिएको छुट्टै फाइल सिनेमा हलहरूमा प्रदर्शन हुने गरेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को नियम १७…

Scroll to Top