Banijya News

समाचार

मिटरब्याज पीडित र सरकारबीच तेस्रो चरणको वार्ता निष्कर्षविहीन, लिखित सहमतिबिनै आन्दोलन नरोकिने अडान

मिटरब्याज पीडित र सरकारबीच तेस्रो चरणको वार्ता निष्कर्षविहीन, लिखित सहमतिबिनै आन्दोलन नरोकिने अडान

काठमाडौं जाने क्रममा आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच भएको तेस्रो चरणको वार्ता कुनै ठोस निष्कर्षमा पुग्न सकेन। बाराको निजगढमा बुधबार […]

अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै विश्वकप फाइनलमा

अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै विश्वकप फाइनलमा

साविक विश्व विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गरेको छ। प्रतिस्पर्धात्मक सेमिफाइनलमा पछाडि परेको अवस्थाबाट उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो। अब उपाधिका लागि हुने निर्णायक खेलमा अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ, जबकि इङ्ग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ। खेलको…


  • पेट्राेलियम पदार्थकाे मूल्य स्थिर

    पेट्राेलियम पदार्थकाे मूल्य स्थिर

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत (साबिककै मूल्य) राख्ने निर्णय गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको जानकारी दिएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन सकेको छैन…

  • नेपाल-भारतबीच विद्युत् व्यापार विस्तारको नयाँ सहमति, आयात-निर्यात क्षमता उल्लेख्य रूपमा बढाइने

    नेपाल-भारतबीच विद्युत् व्यापार विस्तारको नयाँ सहमति, आयात-निर्यात क्षमता उल्लेख्य रूपमा बढाइने

    नेपाल र भारतबीच ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ विद्युत् आयात-निर्यात क्षमता उल्लेखनीय रूपमा विस्तार गर्ने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले सीमापार विद्युत् प्रसारण पूर्वाधार सुदृढ गर्दै व्यापारको दायरा बढाउने विभिन्न महत्त्वपूर्ण निर्णय गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ…

  • सर्वोच्चद्वारा पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न अर्को आदेश

    सर्वोच्चद्वारा पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न अर्को आदेश

    सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न अर्को अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले सम्पत्ति जाँचबुझ आयोगको नाममा अर्को अन्तरिम आदेश जारी गरेको हो । पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायापालिकाको मूल्यमान्यता…

  • शेयर कारोबारमा ३४ लाख ६६ हजार लगानीकर्ता सक्रिय, डिम्याट खाता खोल्ने दोब्बर

    शेयर कारोबारमा ३४ लाख ६६ हजार लगानीकर्ता सक्रिय, डिम्याट खाता खोल्ने दोब्बर

    पछिल्ला वर्षहरुमा शेयर बजारप्रति आम मानिसहरुको चासो र उपस्थिति बढ्दै जाँदा दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको संख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । सो प्रतिवेदनअनुसार,…

  • सुदूरपश्चिमको बाछिटा पूर्वसम्म, सबै प्रदेशमा काँग्रेस–एमाले गठबन्धन तोडिन सक्ने

    सुदूरपश्चिमको बाछिटा पूर्वसम्म, सबै प्रदेशमा काँग्रेस–एमाले गठबन्धन तोडिन सक्ने

    पछिल्लो समयमा प्रदेशसभामा देखिएको खटपटका कारण राजनीतिक दलहरुबीचको गठबन्धन नै तोडिने अवस्थामा पुगेको छ । खासगरी, प्रदेश सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेबीचको खटपटले प्रदेश सरकारलाई नै असर पुर्याएको छ । यसै क्रममा सुदूरपश्चिम प्रदेशमा रहेको काँग्रेस नेतृत्वको सरकारबाट एमालेले समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार…

  • सुदूरपश्चिममा टुट्यो सत्ता गठबन्धन, एमालेले फिर्ता लियो सरकारको समर्थन

    सुदूरपश्चिममा टुट्यो सत्ता गठबन्धन, एमालेले फिर्ता लियो सरकारको समर्थन

    नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेबीच आगामी आर्थिक वर्षको बजेटलाई लिएर विवाद…

  • आईपीओको दश कित्ते शेयर नीति पुनरावलोकन गर्न अर्थको सुझाव

    आईपीओको दश कित्ते शेयर नीति पुनरावलोकन गर्न अर्थको सुझाव

    अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्राथमिक शेयर (आईपीओ)मा लागू गरिएको १० कित्ते नीतिको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । १० कित्ते नीतिले शेयर बजारमा दीर्घकालीन लगानी संस्कृति विकास गर्नुको सट्टा छोटो अवधिको नाफामुखी प्रवृत्ति बढाएको भन्दै उक्त नीति पुनरावलोकन गर्नुपर्ने सुझाव दिएका हुन् । प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै…

  • सेबोनको नीति तथा कार्यक्रमको प्रभाव सेयर बजारमा, दोहोरो अंकले बढ्यो नेप्से

    सेबोनको नीति तथा कार्यक्रमको प्रभाव सेयर बजारमा, दोहोरो अंकले बढ्यो नेप्से

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रम र धितोपत्र बजार सुधार मार्गचित्रको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । यसले गर्दा आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०० अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको छ । बोर्डले मंगलबार मात्रै आगामी आर्थिक वर्षका लागि सुधारमुखी योजनाहरू सार्वजनिक…

  • मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रसलाई तीन थान माइक्रोस्कोप प्रदान

    मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रसलाई तीन थान माइक्रोस्कोप प्रदान

    मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी (बायोलिजिकल माइक्रोस्कोप) हस्तान्तरण गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रेडक्रसलाई सो सहयोग प्रदान गरेको हो । नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्याउने…

  • यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

    यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

    यूनाइटेड अजोड इन्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा आज बुधबार साधारणसभा सम्पन्न भएको हो । उक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह सहितको…

Scroll to Top