Banijya News

समाचार

अब राइड सेयरिङमा ५ प्रतिशत भ्याट लागू, राइडरलाई प्यान अनिवार्य

अब राइड सेयरिङमा ५ प्रतिशत भ्याट लागू, राइडरलाई प्यान अनिवार्य

सरकारले राइड सेयरिङ सेवा (यात्रु र ढुवानी दुवै) मा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने नयाँ नियम ल्याएको छ। […]

सुनको मुल्यमा सामान्य वृद्धि

सुनको मुल्यमा सामान्य वृद्धि

नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ । भने चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन तोलाको ४०० रुपैयाँले बढेको छ र चाँदी ९० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन…


  • स्वरोजगार लघुवित्तको १० हजार ९१३ कित्ता संस्थापक सेयर बिक्रीमा

    स्वरोजगार लघुवित्तको १० हजार ९१३ कित्ता संस्थापक सेयर बिक्रीमा

    स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ९१३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक सेयरधनी नरेन्द्रराज पाण्डेले आफ्‌नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएपछि लघुवित्तले बिक्री प्रक्रिया अगाडि बढाएको हो । सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाकै विद्यमान संस्थापक सेयरधनीलाई…

  • रसुवागढीबाट ६ हजार,५ सय ईभी आयात, १५ अर्ब राजश्व संकलन

    रसुवागढीबाट ६ हजार,५ सय ईभी आयात, १५ अर्ब राजश्व संकलन

    आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी–टिमुरे भन्सार नाकाबाट ६ हजार ५०० भन्दा बढी विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिएका छन्। ईभी आयातबाट मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको रसुवा भन्सार कार्यालयले जनाएको छ। नेपाली बजारमा ईभीको बढ्दो माग, चीनतर्फको सडक पूर्वाधार सुधार तथा भन्सार प्रक्रियामा आएको सहजताले आयात वृद्धि…

  • सार्वजनिक ईभीमा ८० प्रतिशत कर्जा पाइने, निजीमा ६० प्रतिशत यथावत

    सार्वजनिक ईभीमा ८० प्रतिशत कर्जा पाइने, निजीमा ६० प्रतिशत यथावत

    नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक परिपत्र जारी गर्दै सार्वजनिक प्रयोजनका लागि आयात गरिने ठूला विद्युतीय सवारी साधन (ईभी) को कर्जा मूल्य अनुपात लाई बढाएर ८० प्रतिशत पुर्‍याएको छ । यस नयाँ व्यवस्था अनुसार अब व्यवसायीहरूले सार्वजनिक गुड्ने ठूला विद्युतीय गाडी खरिद गर्दा कुल मूल्यको ८० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट…

  • Default Image

    बैंकहरूको ब्याजदर घट्यो, कुनको कति ?

    वाणिज्य बैंकहरूले साउन महिनाका लागि लागू हुने निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । असारको तुलनामा अधिकांश बैंकले ब्याजदर यथावत् राखे पनि केही बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएका छन् । सार्वजनिक विवरण अनुसार व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर साउनमा ४.१७ प्रतिशत कायम गरिएको छ । असारमा औसत ब्याजदर…

  • के हो फकल्याण्ड विवाद ? विश्वकप फुटबल खेलमा किन अर्जेन्टिनाले बोक्यो ब्यानर ?

    के हो फकल्याण्ड विवाद ? विश्वकप फुटबल खेलमा किन अर्जेन्टिनाले बोक्यो ब्यानर ?

    फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डमाथि रोमाञ्चक जित निकालेर फाइनलमा पुगेको अर्जेन्टिना अब खेल प्रदर्शनका कारण मात्र होइन, मैदानमा देखिएको एउटा राजनीतिक सन्देशका कारण पनि चर्चामा आएको छ। खेल सकिएपछि अर्जेन्टिनी खेलाडीहरूले फाल्कल्यान्ड टापुसँग सम्बन्धित सन्देश लेखिएको ब्यानरसहित विजय उत्सव मनाएपछि अन्तर्राष्ट्रिय फुटबल वृत्तमा नयाँ विवाद सुरु भएको हो। यस…

  • मिटरब्याज पीडित र सरकारबीच तेस्रो चरणको वार्ता निष्कर्षविहीन, लिखित सहमतिबिनै आन्दोलन नरोकिने अडान

    मिटरब्याज पीडित र सरकारबीच तेस्रो चरणको वार्ता निष्कर्षविहीन, लिखित सहमतिबिनै आन्दोलन नरोकिने अडान

    काठमाडौं जाने क्रममा आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच भएको तेस्रो चरणको वार्ता कुनै ठोस निष्कर्षमा पुग्न सकेन। बाराको निजगढमा बुधबार साँझदेखि मध्यरातिसम्म चलेको छलफल सहमतिविना टुंगिएपछि पीडितहरूले आफ्नो आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन्। उनीहरूले लिखित सम्झौतामा हस्ताक्षर नभएसम्म आन्दोलन स्थगित नगर्ने स्पष्ट अडान दोहोर्‍याएका छन्। वार्तामा सरकारी पक्षको नेतृत्व…

  • विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना आमनेसामने, मेसी र यमलको प्रतिस्पर्धा

    विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना आमनेसामने, मेसी र यमलको प्रतिस्पर्धा

    फिफा विश्वकप २०२६ को उपाधि अब दुई फुटबल महाशक्तिबीचको प्रतिस्पर्धाबाट तय हुने भएको छ। सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै स्पेन र साविक विजेता अर्जेन्टिनाले फाइनलमा स्थान सुरक्षित गरेका छन्। अब आइतबार हुने उपाधि भिडन्तमा दुवै टोली विश्व च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। अनुभवी खेलाडी र नयाँ पुस्ताका प्रतिभाबीच हुने यो…

  • अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै विश्वकप फाइनलमा

    अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै विश्वकप फाइनलमा

    साविक विश्व विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गरेको छ। प्रतिस्पर्धात्मक सेमिफाइनलमा पछाडि परेको अवस्थाबाट उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो। अब उपाधिका लागि हुने निर्णायक खेलमा अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ, जबकि इङ्ग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ। खेलको…

Scroll to Top