Banijya News

समाचार

एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कारोबार साउन १ गतेबाट

एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कारोबार साउन १ गतेबाट

एभरेष्ट कलर लिमिटेडको कुल ३० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ […]

छुर्पी निर्यात १५ अर्ब पुर्‍याउने सरकारको नयाँ रणनीतिक कार्ययोजना यस्तो छ

छुर्पी निर्यात १५ अर्ब पुर्‍याउने सरकारको नयाँ रणनीतिक कार्ययोजना यस्तो छ

नेपालको मौलिक उत्पादनहरूको निर्यात प्रवर्द्धन गर्ने उद्देश्यका साथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँच वर्षे ‘निर्यात प्रवर्द्धनका लागि राष्ट्रिय रणनीतिक कार्ययोजना (२०८३–२०८८)’ स्वीकृत गरेको छ । ‘नेपाल व्यापार एकीकृत रणनीति’ को सफल कार्यान्वयनका लागि विशेष गरी उच्च निर्यात सम्भावना भएका तीन वस्तुहरू– छुर्पी, अदुवा र गलैँचालाई यसमा समेटिएको छ ।…


  • महिला उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री साह

    महिला उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री साह

    प्रधानमन्त्री वालेन्द्र साहले आज महिला उद्यमीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विशेष छलफल गर्दैछन्। केही समयपछि सुरु हुने उक्त बैठकमा नेपालमा महिला उद्यमशीलता प्रवर्द्धन, आवश्यक नीतिगत सुधार तथा समग्र उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूसँग गहन संवाद हुनेछ। प्रधानमन्त्री साहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले…

  • घरायसी बिजुली उपभोक्ताले साउन १ गतेदेखि ५ प्रतिशत भ्याट तिर्नुपर्ने

    घरायसी बिजुली उपभोक्ताले साउन १ गतेदेखि ५ प्रतिशत भ्याट तिर्नुपर्ने

    सरकारले चालु आर्थिक वर्ष २०८३/८४को पहिलो दिन साउन १ गतेदेखि लागू हुने नयाँ कर व्यवस्थाअनुसार घरायसी विद्युत् उपभोक्ताका लागि पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । नयाँ कर व्यवस्थाअनुसार महिनामा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्ताले ५ प्रतिशत भ्याट तिर्नुपर्ने भएको हो…

  • सरकारको नीतिअनुसार साल्ट ट्रेडिङद्वारा चितवनमा रासायनिक मल वितरण

    सरकारको नीतिअनुसार साल्ट ट्रेडिङद्वारा चितवनमा रासायनिक मल वितरण

    चितवन जिल्लामा यस वर्ष रासायनिक मलको आपूर्ति र वितरण कार्य तीव्र गतिमा भइरहेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनको नारायणगढ शाखाले आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लाभर कुल ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३ बोरा पोटास मल किसानहरूमाझ बिक्री वितरण गरिसकेको छ। हाल कृषि…

  • सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

    सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यले चालू आर्थिक वर्ष २०८२/०८३ मा सात वटै प्रदेशमा रहेका आफ्‌ना १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकले कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बाग्मती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९…

  • वाणिज्य बैंकका कर्मचारीको अवकाश कोष अब सञ्चय कोषले हेर्ने

    वाणिज्य बैंकका कर्मचारीको अवकाश कोष अब सञ्चय कोषले हेर्ने

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धमा समझदारी भएको छ। ललितपुरस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जीवन कुमार कटुवालले हस्ताक्षर…

  • बैंकमा अब राष्ट्रिय परिचयपत्र अनिवार्य, परिचयपत्र नभए के हुन्छ ?

    बैंकमा अब राष्ट्रिय परिचयपत्र अनिवार्य, परिचयपत्र नभए के हुन्छ ?

    बैंक तथा वित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुअघि खाता खोलेका ग्राहकसँग बैंकले यसको अद्यावधिक विवरण लिनुपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र आफ्ना खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्नेछ ।…

  • नेपाल टेलिकममार्फत मौसमको पूर्वसूचना सेवा थप प्रभावकारी बनाइने

    नेपाल टेलिकममार्फत मौसमको पूर्वसूचना सेवा थप प्रभावकारी बनाइने

    नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच मुलुकभर मौसमजन्य विपद्को पूर्वसूचना एसएमएसमार्फत नागरिकसम्म पुर्‍याउने सम्बन्धी एक नयाँ सम्झौता भएको छ। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठद्वारा हस्ताक्षरित यस सम्झौताअनुसार, जोखिमयुक्त क्षेत्रमा रहेका टेलिकमका ग्राहकहरूलाई ११५५ सर्टकोड प्रयोग गरी विपद्‌सम्बन्धी अलर्ट पठाइनेछ। वि.सं.…

  • अब राइड सेयरिङमा ५ प्रतिशत भ्याट लागू, राइडरलाई प्यान अनिवार्य

    अब राइड सेयरिङमा ५ प्रतिशत भ्याट लागू, राइडरलाई प्यान अनिवार्य

    सरकारले राइड सेयरिङ सेवा (यात्रु र ढुवानी दुवै) मा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने नयाँ नियम ल्याएको छ। आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०८३ बमोजिम यो व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिँदै यसले कर प्रणालीलाई थप पारदर्शी, सरल र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ। नयाँ नियमअनुसार राइड सेयरिङ…

  • मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त

    मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त

    मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल श्रेष्ठलाई नियुक्त गरिएको छ । कम्पनीको सीईओ शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल आज असार ३२ गतेबाट समाप्त भएको छ । मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र जीवन विकास लघुवित्त मर्जरको प्रक्रियामा रहेकाले एकीकृत कारोबार नभएसम्मका लागि श्रेष्ठलाई…

  • सुनको मुल्यमा सामान्य वृद्धि

    सुनको मुल्यमा सामान्य वृद्धि

    नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ । भने चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन तोलाको ४०० रुपैयाँले बढेको छ र चाँदी ९० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन…

Scroll to Top