Banijya News

समाचार

महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सहयोग प्रदान

महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सहयोग प्रदान

महालक्ष्मी विकास बैंकले मुलुकभरका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्‌नो […]

परराष्ट्र मन्त्री खनाल र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

परराष्ट्र मन्त्री खनाल र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

परराष्ट्र मन्त्री शिशिर खनाल र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री खनालसँगको भेटमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा दीर्घकालीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । महावरले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि भेटवार्ता गरेका छन्…


  • बागमतीले प्रदेशका पत्रकारलाई स्वास्थ्य उपचारमा सहुलियत दिने

    बागमतीले प्रदेशका पत्रकारलाई स्वास्थ्य उपचारमा सहुलियत दिने

    बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा आज विहीबार आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघ, बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत दिने जानकारी दिए । यहाँका प्रदेश अस्पतालले…

  • घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे आठ वर्ष कैद

    घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे आठ वर्ष कैद

    घुस लिएको आरोपमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे आठ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ रहेको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको अभियोगमा पौडेललाई कैद सजाय तोकेको हो । अदालतले घुस दिएको अभियोग लागेका व्यवसायी…

  • भोलिदेखि नयाँ कर प्रणालीः आयकरदेखि शिक्षा र स्वास्थ्य सेवासम्म कति कर लाग्छ ?

    भोलिदेखि नयाँ कर प्रणालीः आयकरदेखि शिक्षा र स्वास्थ्य सेवासम्म कति कर लाग्छ ?

    नयाँ आर्थिक वर्ष २०८३/८४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ । नयाँ आव सुरु भएसँगै सरकारले उक्त आर्थिक वर्षका लागि ल्याएको बजेटसम्बन्धी सम्पूर्ण विधेयकहरु पनि भोलिदेखि नै कार्यान्वयनमा आउनेछन् । सरकारले नयाँ आव सुरु भएपछि कार्यान्वयन गर्ने गरी थुप्रै कारोबारसँग सम्बन्धित करहरुमा फेरबदल गर्दैछ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सरकारले ल्याएको…

  • सर्वोच्चको आदेशपछि रोकियो सम्पत्ति छानबिनको कामकारबाही

    सर्वोच्चको आदेशपछि रोकियो सम्पत्ति छानबिनको कामकारबाही

    सम्पत्ति छानबिन आयोग, २०८३ ले सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । आयोगले विहीबार असार ३२ गते सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सबै कामकारबाही रोकिएको जनाएको हो । आयोगका अनुसार, सर्वोच्च…

  • प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच देशको वित्तीय अवस्था र सेयर बजारबारे छलफल

    प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच देशको वित्तीय अवस्था र सेयर बजारबारे छलफल

    प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त भेटघाटका क्रममा मुलुकको वर्तमान आर्थिक अवस्था, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक मुद्दा र सेयर बजारको पछिल्लो गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो।…

  • निर्माण व्यवसायीको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्था

    निर्माण व्यवसायीको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्था

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्थालाई निर्देशनमार्फत लागू गर्दै निर्माण व्यवसायीहरूको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा ल्याएको छ। यस व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको अनुरोध, आवश्यकता र औचित्यका साथै नगदप्रवाहको विस्तृत विश्लेषण गरेर मात्र कर्जा पुनर्संरचना गर्न सक्नेछन्। यो सुविधा उपयोग गर्न ऋणीले बुझाउनुपर्ने कुल…

  • अमेरिकी बजारमा नेपाली सामानलाई फेरि भन्सार छुट दिन नेपालको प्रस्ताव

    अमेरिकी बजारमा नेपाली सामानलाई फेरि भन्सार छुट दिन नेपालको प्रस्ताव

    नेपालले अमेरिकी बजारमा नेपाली वस्तुले पाउँदै आएको सहुलियतपूर्ण पहुँचलाई निरन्तरता दिन र जलविद्युत्, प्रविधि तथा पर्यटन लगायत क्षेत्रमा लगानी बढाउन अमेरिकी सरकारसँग आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भएको उच्चस्तरीय आर्थिक संवादमा नेपालले व्यापार सहुलियत नवीकरण…

  • एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कारोबार साउन १ गतेबाट

    एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कारोबार साउन १ गतेबाट

    एभरेष्ट कलर लिमिटेडको कुल ३० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ मार्फत निष्कासन गरेको ७ लाख ९० हजार कित्ता साधारण सेयर र २२ लाख १० हजार कित्ता संस्थापक सेयर गरी कुल ३० लाख कित्ता सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ। नेप्सेमा…

  • आव सकिन लाग्दा सवा १२ खर्ब राजस्व संकलन, एकै दिन उठ्यो २१ अर्ब १६ करोड

    आव सकिन लाग्दा सवा १२ खर्ब राजस्व संकलन, एकै दिन उठ्यो २१ अर्ब १६ करोड

    चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा राजस्व संकलन तीव्र भएको देखिएको छ । विगतमा झैं यस वर्ष पनि आर्थिक वर्षको अन्तिमतिर राजस्व संकलन तीव्र भएको पाइयो । सोही परम्पराअनुसार हिजो बुधबार एकै दिन सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।…

  • छुर्पी निर्यात १५ अर्ब पुर्‍याउने सरकारको नयाँ रणनीतिक कार्ययोजना यस्तो छ

    छुर्पी निर्यात १५ अर्ब पुर्‍याउने सरकारको नयाँ रणनीतिक कार्ययोजना यस्तो छ

    नेपालको मौलिक उत्पादनहरूको निर्यात प्रवर्द्धन गर्ने उद्देश्यका साथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँच वर्षे ‘निर्यात प्रवर्द्धनका लागि राष्ट्रिय रणनीतिक कार्ययोजना (२०८३–२०८८)’ स्वीकृत गरेको छ । ‘नेपाल व्यापार एकीकृत रणनीति’ को सफल कार्यान्वयनका लागि विशेष गरी उच्च निर्यात सम्भावना भएका तीन वस्तुहरू– छुर्पी, अदुवा र गलैँचालाई यसमा समेटिएको छ ।…

Scroll to Top