Banijya News

समाचार

ऊर्जा क्षेत्रमा सुधार र निजी क्षेत्रलाई प्रोत्साहन गर्न नयाँ रणनीतिक योजना

ऊर्जा क्षेत्रमा सुधार र निजी क्षेत्रलाई प्रोत्साहन गर्न नयाँ रणनीतिक योजना

अबको प्राथमिकता विद्युत उत्पादनसँगै यसको भरपर्दो आपूर्ति र वितरणमा हुनुपर्ने ऊर्जा मन्त्रालयको निष्कर्ष छ। नेपाल आर्थिक पत्रकार सङ्घ (फिज) को […]

नयाँ आर्थिक वर्षको सुरुवातसँगै करको दायरामा परिवर्तन

नयाँ आर्थिक वर्षको सुरुवातसँगै करको दायरामा परिवर्तन

नयाँ आर्थिक वर्ष २०८३/०८४ को सुरुवातसँगै सरकारले नयाँ बजेटका व्यवस्थाहरू कार्यान्वयनमा ल्याएको छ, जसअन्तर्गत शिक्षा, स्वास्थ्य र यातायात जस्ता आधारभूत क्षेत्रमा नयाँ करहरू थपिएका छन्। अब सरकारीबाहेकका निजी विद्यालय, कलेज, विश्वविद्यालय र प्राविधिक शिक्षालयमा पढ्ने विद्यार्थीले ३ प्रतिशत 'शिक्षा समता शुल्क' तिर्नुपर्नेछ। यस्तै, निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाहरूबाट उपचार…


  • वन ऐन र नियमावलीका कारण १९ हजार मेगावाटका आयोजना प्रभावित

    वन ऐन र नियमावलीका कारण १९ हजार मेगावाटका आयोजना प्रभावित

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूका कारण ऊर्जा क्षेत्र मात्र नभई समग्र पूर्वाधार विकास नै ठुलो समस्यामा परेको बताएका छन् । त्यसैले, मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि विद्यमान झन्झटिला वन ऐन र नियमावलीहरू संशोधन गर्नुपर्नेमा उनको जोड रहेको छ । नेपाल…

  • कानुन निर्माणदेखि रोजगारी नीतिसम्म निजी क्षेत्रलाई निर्णय प्रक्रियामा समावेश गर्न महासंघको आग्रह

    कानुन निर्माणदेखि रोजगारी नीतिसम्म निजी क्षेत्रलाई निर्णय प्रक्रियामा समावेश गर्न महासंघको आग्रह

     नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक विकास, रोजगारी विस्तार र उद्योग–व्यवसायको दिगो वृद्धि सुनिश्चित गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन्। उनले विशेषगरी कानुन निर्माण, नीति संशोधन तथा श्रम व्यवस्थापनसँग सम्बन्धित विषयमा निजी क्षेत्रलाई औपचारिक सुझावदाताको रूपमा मात्र होइन, नीति निर्माण…

  • सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध अभियोग दायर

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध अभियोग दायर

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसहित १६ जना व्यक्ति र १० वटा कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागले व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण गतिविधिमा सहयोगी तथा मतियारको भूमिका खेलेको आरोप लगाउँदै अभियोग पेश गरेको हो। विशेष अदालतमा…

  • बजेट कार्यान्वयनलाई टेवा दिने उद्देश्यसहित मौद्रिक नीति ल्याइएको गभर्नर पौडेलको भनाइ

    बजेट कार्यान्वयनलाई टेवा दिने उद्देश्यसहित मौद्रिक नीति ल्याइएको गभर्नर पौडेलको भनाइ

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सरकारको बजेट तथा नीति–कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने उद्देश्यले तयार गरिएको बताएका छन्। पूर्वयोजनाकार मञ्च नेपालद्वारा आयोजित मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले मौद्रिक नीति सरकारको आर्थिक नीतिसँग समन्वयमा रहने गरी निर्माण गरिएको स्पष्ट…

  • १ र २ रुपैयाँका नयाँ सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

    १ र २ रुपैयाँका नयाँ सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

    सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी (मिन्टिङ) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिएका छन् ।

  • विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित मुद्दा दर्ता

    विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित मुद्दा दर्ता

    एमाले नेता एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र पेस गरेको हो । पौडेललाई व्यवसायी दीपक भट्टसँग मिलीभगत गरी पद र…

  • महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सहयोग प्रदान

    महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सहयोग प्रदान

    महालक्ष्मी विकास बैंकले मुलुकभरका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास, मानव सेवा र परोपकारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको…

  • राष्ट्रपति पौडेलसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

    राष्ट्रपति पौडेलसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिए कोर्टेभलले बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज बिहीबार सो भेटवार्ता भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार, उक्त अवसरमा नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको छ । भेटका क्रममा राष्ट्रपति…

  • परराष्ट्र मन्त्री खनाल र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

    परराष्ट्र मन्त्री खनाल र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

    परराष्ट्र मन्त्री शिशिर खनाल र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री खनालसँगको भेटमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा दीर्घकालीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । महावरले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि भेटवार्ता गरेका छन्…

Scroll to Top