Banijya News

समाचार

मिटरब्याजपीडित र सरकारबीच सिंहदरबारमा निर्णायक वार्ता जारी, सम्झौतापत्रमा हस्ताक्षर हुँदै

मिटरब्याजपीडित र सरकारबीच सिंहदरबारमा निर्णायक वार्ता जारी, सम्झौतापत्रमा हस्ताक्षर हुँदै

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । सिमरामा सरकारी टोली र […]

मिटरब्याजलाई गम्भीर आर्थिक अपराध मानिने, विशेष ऐन र न्यायाधिकरण गठनको प्रस्ताव

मिटरब्याजलाई गम्भीर आर्थिक अपराध मानिने, विशेष ऐन र न्यायाधिकरण गठनको प्रस्ताव

सरकारले मिटरब्याजको चलनलाई गम्भीर आर्थिक अपराधको रुपमा घोषणा गर्ने भएको छ । यसको दीर्घकालीन समाधानका लागि छुट्टै विशेष ऐन र न्यायाधिकरण गठन गर्ने सरकारको तयारी रहेको छ । नेपाल सरकार र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनबीच भएको वार्तापछि समस्या समाधानका लागि तयार पारिएको ६ बुँदे सहमतिपत्रको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ ।…


  • आगामी आर्थिक वर्षमा करिब दुई हजार सरकारी कर्मचारी अनिवार्य अवकाशमा जाने

    आगामी आर्थिक वर्षमा करिब दुई हजार सरकारी कर्मचारी अनिवार्य अवकाशमा जाने

    आगामी आर्थिक वर्ष २०८३/८४ मा तीनै तहका कार्यालयमा कार्यरत एक हजार ९८५ जना सरकारी कर्मचारी उमेर हद वा पदावधि पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। राष्ट्रिय किताबखाना निजामतीको अभिलेख प्रणालीअनुसार हाल कायम रहेको ५८ वर्षे उमेर हदका आधारमा यो विवरण तयार गरिएको हो। अवकाश पाउनेहरूमा विशिष्ट श्रेणीका २० जना सहसचिव स्तरका…

  • निजी अस्पतालमा उपचार अब थप महँगो, आजदेखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू

    निजी अस्पतालमा उपचार अब थप महँगो, आजदेखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू

    काठमाडौं । आजदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीले उपचार खर्चसँगै थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। आर्थिक ऐन, २०८३ मार्फत लागू गरिएको यो व्यवस्थासँगै निजी स्वास्थ्य सेवाको लागत बढ्ने भएकाले यसको प्रत्यक्ष प्रभाव लाखौं…

  • कर्णालीमा पाँच निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया सुरु

    कर्णालीमा पाँच निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया सुरु

    सुर्खेतको पूर्वाधार विकास कार्यालयले विभिन्न सडक आयोजनाको काममा ढिलासुस्ती गर्ने पाँचवटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाएको छ। पटक पटक म्याद थप गर्दा पनि तोकिएको समयमा काम नसकेको र प्रगति सन्तोषजनक नभएकाले कार्यालयले यो कदम चालेको हो। सार्वजनिक खरिद ऐन र नियमावलीका साथै ठेक्का सम्झौताको सर्तबमोजिम ती…

  • लिन्जीमा चीन–तिब्बत हिमालय सीमापार सहकार्य मञ्च सुरु, नेपालबाट उपसभामुख ठाकुरको सहभागिता

    लिन्जीमा चीन–तिब्बत हिमालय सीमापार सहकार्य मञ्च सुरु, नेपालबाट उपसभामुख ठाकुरको सहभागिता

    चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित लिन्जी सहरमा १५औँ चीन-तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च आज औपचारिक रूपमा सुरु भएको छ। हिमालय क्षेत्रका मुलुकबीच आपसी सहकार्य, दिगो विकास, व्यापार, पूर्वाधार, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित मञ्चमा विभिन्न देशका सरकारी प्रतिनिधि, नीति निर्माता र विज्ञहरूको सहभागिता रहेको छ। मञ्चको…

  • विद्युत महसुलमा भ्याट प्रणाली अपडेटका कारण तीन दिन मिटर रिडिङ बन्द

    विद्युत महसुलमा भ्याट प्रणाली अपडेटका कारण तीन दिन मिटर रिडिङ बन्द

    नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न आफ्नो 'एमपावर' बिलिङ प्रणाली अद्यावधिक (प्याच अपडेट) गर्ने भएको छ। कम्प्युटराइज्ड बिलिङ तथा नेटवर्क महाशाखाका अनुसार सरकारको निर्देशन कार्यान्वयनका लागि यो प्राविधिक सुधार गर्न लागिएको हो। प्रणाली अपग्रेडको काम आगामी साउन १७ गतेदेखि १९ गतेसम्म चल्नेछ। यस प्राविधिक अद्यावधिकका…

  • सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन प्रस्तावमा सरोकारवालासँग सुझाव माग

    सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन प्रस्तावमा सरोकारवालासँग सुझाव माग

    अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ । मन्त्रालयले सार्वजनिक सूचनामार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । प्राप्त सुझावहरुलाई आवश्यकताअनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ…

  • ऊर्जा क्षेत्रमा सुधार र निजी क्षेत्रलाई प्रोत्साहन गर्न नयाँ रणनीतिक योजना

    ऊर्जा क्षेत्रमा सुधार र निजी क्षेत्रलाई प्रोत्साहन गर्न नयाँ रणनीतिक योजना

    अबको प्राथमिकता विद्युत उत्पादनसँगै यसको भरपर्दो आपूर्ति र वितरणमा हुनुपर्ने ऊर्जा मन्त्रालयको निष्कर्ष छ। नेपाल आर्थिक पत्रकार सङ्घ (फिज) को कार्यक्रममा बोल्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जीर्ण पूर्वाधारका कारण पर्याप्त बिजुली हुँदा पनि केही ठाउँमा लाइन काटिने समस्या रहेको स्वीकार गरे। यसको समाधानका लागि नयाँ आर्थिक वर्ष २०८३/०८४ मा विद्युतीय पूर्वाधारका…

  • साउने सङ्क्रान्ति : परम्परा, स्वास्थ्य र प्रकृतिसँगको सहयात्राको पर्व

    साउने सङ्क्रान्ति : परम्परा, स्वास्थ्य र प्रकृतिसँगको सहयात्राको पर्व

    काठमाडौं, साउन १ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर श्रद्धा, आस्था र उत्साहका साथ मनाइँदै छ। नदी, ताल, कुण्ड तथा तीर्थस्थलमा स्नान गर्ने, दान–पुण्य गर्ने, शिवालयमा पूजा–आराधना गर्ने तथा परम्परागत रूपमा ‘लुतो फाल्ने’ संस्कार सम्पन्न गर्ने चलनका कारण यो दिन नेपाली समाजमा…

  • नयाँ आर्थिक वर्षको सुरुवातसँगै करको दायरामा परिवर्तन

    नयाँ आर्थिक वर्षको सुरुवातसँगै करको दायरामा परिवर्तन

    नयाँ आर्थिक वर्ष २०८३/०८४ को सुरुवातसँगै सरकारले नयाँ बजेटका व्यवस्थाहरू कार्यान्वयनमा ल्याएको छ, जसअन्तर्गत शिक्षा, स्वास्थ्य र यातायात जस्ता आधारभूत क्षेत्रमा नयाँ करहरू थपिएका छन्। अब सरकारीबाहेकका निजी विद्यालय, कलेज, विश्वविद्यालय र प्राविधिक शिक्षालयमा पढ्ने विद्यार्थीले ३ प्रतिशत 'शिक्षा समता शुल्क' तिर्नुपर्नेछ। यस्तै, निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाहरूबाट उपचार…

Scroll to Top