अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ९० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज साउम १ गते दिउँसो ३ बजेसम्म अनलाइनमार्फत…

