Banijya News

समाचार

बागमती प्रदेशको मन्त्रालय घट्यो, १४ बाट आठ मन्त्रालयमा सीमित

बागमती प्रदेशको मन्त्रालय घट्यो, १४ बाट आठ मन्त्रालयमा सीमित

नयाँ आर्थिक वर्ष शुरु भएसँगै बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा सीमित बनाएको छ । बागमती प्रदेश […]

पूर्वाधार कर २२.२७ प्रतिशतले घट्यो, १७ अर्ब १० करोड राजस्व संकलन

सरकारले उठाउने पूर्वाधार कर अघिल्लो वर्षको तुलनामा २२.२७ प्रतिशतले घटेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा पूर्वाधार करबाट १७ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको छ । उक्त रकम अघिल्लो आवको तुलनामा ५ अर्ब रुपैयाँ कम हो । अघिल्लो आवमा सरकारले पूर्वाधार करमार्फत २२ अर्ब…


  • लाइन काटिएपछि दबाबमा उद्योगी, एकैदिनमा ५६ लाखभन्दा बढी असुली

    लाइन काटिएपछि दबाबमा उद्योगी, एकैदिनमा ५६ लाखभन्दा बढी असुली

    वर्षौंदेखि उद्योग सञ्चालन गरे पनि सरकारी भाडा बुझाउन आलटाल गरिरहेका उद्योगीहरूले धमाधम भाडा बक्यौता तिर्न थालेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि लामो समयदेखि उठ्न नसकेको भाडा बक्यौता उठ्न थालेको हो । मन्त्री यादवले सात दिनभित्र सम्पूर्ण भाडा बक्यौता चुक्ता नगरे उद्योगहरूको बत्ती र पानीको लाइन…

  • बैंकद्धारा जलविद्युतमा पाँच खर्ब लगानी, नौ खर्ब  थप्न सकिने क्षमता

    बैंकद्धारा जलविद्युतमा पाँच खर्ब लगानी, नौ खर्ब थप्न सकिने क्षमता

    नेपाल राष्ट्र बैंकले जलविद्युत र ऊर्जा पूर्वाधारको विकासका लागि ऋण लगानीमा विशेष छुट र खुकुलो नीति लिएको छ। हालै नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को एक कार्यक्रममा बोल्दै राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले यसबारे जानकारी दिएका हुन । सरकारले ऊर्जा पूर्वाधारलाई प्राथमिकतामा राखेर लगानी बढाउन यस्तो कदम चालेको हो। अहिले…

  • शैक्षिक परामर्श व्यवसायी सडकमा उत्रिए, नियमावली संशोधन हुनुपर्ने माग

    शैक्षिक परामर्श व्यवसायी सडकमा उत्रिए, नियमावली संशोधन हुनुपर्ने माग

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ का केही प्रावधान अव्यावहारिक र व्यवसायमैत्री नभएको भन्दै शैक्षिक परामर्श व्यवसायीहरूले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । यसअघि हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका व्यवसायीहरूले आज प्लेकार्डसहित सडक प्रदर्शन गर्दै नियमावली संशोधन गर्न सरकारसँग माग…

  • बर्डफ्‌लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना पुनः सञ्चालन

    बर्डफ्‌लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना पुनः सञ्चालन

    ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःखुला गरिएको छ । काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्‌लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो । सङ्क्रमण नियन्त्रणमा आएसँगै चिडियाखाना पुनः सञ्चालनमा आएको हो । बर्डफ्‌लु सङ्क्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि…

  • विकास बजेट आधाभन्दा बढी फ्रिज, आम्दानीभन्दा खर्चले नाघ्यो तीन खर्ब

    विकास बजेट आधाभन्दा बढी फ्रिज, आम्दानीभन्दा खर्चले नाघ्यो तीन खर्ब

    सरकारले आम्दानी र खर्चमा ठूलो वृद्धि गर्ने लक्ष्यसहित ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा कमजोर देखिएको छ । गत आवमा कर आम्दानी र समग्र खर्च सामान्य रूपमा बढे पनि पुँजीगत खर्च भने आधा पनि हुन सकेको देखिएन । सरकारले गत आवका लागि पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ…

  • Default Image

    नेपाल लाइफद्धारा वीरगञ्जमा साढे ३३ करोडको जग्गा खरिद

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो व्यावसायिक क्षेत्र विस्तार गर्ने क्रममा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा ठूलो परिमाणको जग्गा खरिद गरेको छ । कम्पनीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा अवस्थित होटेल मकालु प्रालिको स्वामित्वमा रहेको कुल ८७.५३ धुर (१ हजार ४ सय ८२ वर्ग मिटर) क्षेत्रफलको जग्गा आफ्नो नाममा ल्याएको…

  • नेशनल हाइड्रोपावरको साधारण सभा साउन २२ हुने

    नेशनल हाइड्रोपावरको साधारण सभा साउन २२ हुने

    नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा साउन २२ गते हुने भएको छ । कम्पनीको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारण सभा साउन २२ गते काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटेरिङमा हुने भएको छ । यसअघि असार ३१ मा बस्ने भनिएपनि गणपुरक संख्या नपुगेका कारण कम्पनीको २९औँ सभा स्थगित…

  • सिद्धार्थ बैंकको नयाँ योजना सुन धितो राखेर ५० लाखसम्म कर्जा पाइने

    सिद्धार्थ बैंकको नयाँ योजना सुन धितो राखेर ५० लाखसम्म कर्जा पाइने

      सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको आकस्मिक वित्तीय आवश्यकतालाई पूरा गर्न ुसिद्धार्थ गोल्ड लोनु नामको नयाँ कर्जा योजना सञ्चालनमा ल्याएको छ। यस योजना अन्तर्गत सेवाग्राहीहरूले आफूसँग भएको सुन तथा सुनका गरगहनाहरू बैंकमा धितो राखेर आकर्षक र सुलभ ब्याजदरमा सजिलै कर्जा लिन सक्नेछन्। यो वित्तीय सुविधा व्यक्तिगत गर्जो टार्न र व्यावसायिक कार्य…

  • रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

    रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ लाई रु. ५०,००,००० (पचास लाख मात्र) नगद सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठज्यूको उपस्थितिमा, प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीज्यूले संस्थाका अध्यक्ष श्री भगवान कोइरालाज्यूलाई एक कार्यक्रमका…

  • Default Image

    हरित बैंकिङका लागि कुमारी बैंक र मिनर्जीबीच सम्झौता

    कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इनिसिएटिभ्ससँग रणनीतिक परियोजनासम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसिएटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । वातावरण संरक्षण तथा हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित यस सम्झौताले समुदायलाई बैंकिङ…

Scroll to Top