Banijya News

समाचार

‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका जुत्ता, चप्पल नबेच्न आग्रह

‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका जुत्ता, चप्पल नबेच्न आग्रह

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी […]

भारतीय केरा आयात रोकिँदा बजारमा महँगी, अझ कति बढ्ला ?

भारतीय केरा आयात रोकिँदा बजारमा महँगी, अझ कति बढ्ला ?

नेपाली बजारमा केरा उपभोक्ताका लागि अझै पनि महँगो फल बनेको छ। केही महिनादेखि केराको मूल्य उच्च रहँदा दैनिक उपभोग गर्ने उपभोक्ताले अतिरिक्त खर्च व्यहोर्नुपरेको छ। बजारमा पर्याप्त परिमाणमा केरा उपलब्ध भए पनि मूल्य अपेक्षाअनुसार नघटेकाले उपभोक्ताहरू असन्तुष्ट देखिएका छन्। फलफूल व्यवसायीहरूका अनुसार भारतीय केराको आयातमा कडाइ गरिएपछि नेपाली उत्पादनले बजारको…


  • शेरबहादुर देउवाको बायाँ हात भाँचिएको छैन

    शेरबहादुर देउवाको बायाँ हात भाँचिएको छैन

    नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले ‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने खबर पूर्णतः निराधार, असत्य र भ्रामक भएको स्पष्ट पारेको हो। यसमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। ‘सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ,…

  • ४०५ स्थानीय तहमा रोकियो जग्गा कित्ताकाट

    ४०५ स्थानीय तहमा रोकियो जग्गा कित्ताकाट

    भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो । नापी विभागका निर्देशक दयानन्द जोशीका अनुसार, देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म करिब ३४८…

  • ‘कनेक्ट फर इम्प्याक्ट’ मूल नारासहित क्लासिक टेकले मनायो वार्षिकोत्सव

    ‘कनेक्ट फर इम्प्याक्ट’ मूल नारासहित क्लासिक टेकले मनायो वार्षिकोत्सव

    इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ मूल नारासहित १७औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ । कम्पनीका अनुसार, कनेक्ट फर इम्प्याक्ट अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन ल्याउने…

  • निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाए सेवा सुविधा रोक्का हुने

    निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाए सेवा सुविधा रोक्का हुने

    सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउने कार्य सुरु भएको छ । तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीको सेवा सुविधा रोक्का हुने बताइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) को व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक…

  • नेपाल राष्ट्र बैंक ऐन संशोधनः व्यावसायिक स्वायत्तता हुनुपर्ने गभर्नरको सुझाव

    नेपाल राष्ट्र बैंक ऐन संशोधनः व्यावसायिक स्वायत्तता हुनुपर्ने गभर्नरको सुझाव

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन र डिजिटल भुक्तानीका नवीनतम प्रणालीहरू अंगाल्न ऐनलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । मुलुकको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउनुपर्ने उनको भनाइ छ । छलफलका क्रममा गभर्नर पौडेलले सन् १९९० को दशकदेखि नै विश्वभर केन्द्रिय बैंकलाई…

  • आर्थिक वर्ष सुरु हुनासाथ नेप्सेमा ७९.७४ अंकको  छलाङ, ४ अर्ब ५३ करोडको कारोबार

    आर्थिक वर्ष सुरु हुनासाथ नेप्सेमा ७९.७४ अंकको छलाङ, ४ अर्ब ५३ करोडको कारोबार

    नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँंगै सेयर बजारले उल्ख्ये छलाङ मारेको छ । अघिल्लो दिन मात्र ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंकले बढ्दा नेप्से २६७७ विन्दुमा कायम भएको छ । कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति र्लिएको थियो । तर कारोबार रकममा भने सामान्य…

  • स्वदेशी जुत्ता उद्योग प्रवर्द्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    स्वदेशी जुत्ता उद्योग प्रवर्द्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली जुत्ता–चप्पल उद्योगको विकास, बजार विस्तार र उत्पादन क्षमता अभिवृद्धिका लागि सरकारबाट आवश्यक सहजीकरण गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा प्रतिनिधिसँग भएको छलफलमा प्रम शाहले स्वदेशी उत्पादनको प्रयोग बढाउने, बजार प्रवद्र्धन गर्ने र उद्योगलाई प्रतिस्पर्धी बनाउन…

  • बागमती प्रदेशको मन्त्रालय घट्यो, १४ बाट आठ मन्त्रालयमा सीमित

    बागमती प्रदेशको मन्त्रालय घट्यो, १४ बाट आठ मन्त्रालयमा सीमित

    नयाँ आर्थिक वर्ष शुरु भएसँगै बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा सीमित बनाएको छ । बागमती प्रदेश सरकारको गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउने निर्णय गरेकोमा आज साउन १ गतेदेखि निर्णय कार्यान्वयनमा आएको हो । मन्त्रालयको संख्या घटेसँगै बागमती प्रदेश मन्त्रिपरिषद्को संरचना पनि बदलिएको…

  • लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्यद्वारा पदभार ग्रहण

    लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्यद्वारा पदभार ग्रहण

    लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले आज शुक्रबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । बैंकका अनुसार, आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ । विभिन्न…

  • Default Image

    पूर्वाधार कर २२.२७ प्रतिशतले घट्यो, १७ अर्ब १० करोड राजस्व संकलन

    सरकारले उठाउने पूर्वाधार कर अघिल्लो वर्षको तुलनामा २२.२७ प्रतिशतले घटेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा पूर्वाधार करबाट १७ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको छ । उक्त रकम अघिल्लो आवको तुलनामा ५ अर्ब रुपैयाँ कम हो । अघिल्लो आवमा सरकारले पूर्वाधार करमार्फत २२ अर्ब…

Scroll to Top