Banijya News

समाचार

गरिमा विकास बैंकको एकैसाथ तीनवटा डिजिटल बैंकिङ सेवा सुचारु

गरिमा विकास बैंकको एकैसाथ तीनवटा डिजिटल बैंकिङ सेवा सुचारु

गरिमा विकास बैंक लिमिटेडले एकैसाथ नयाँ प्रविधिमा आधारित तीनवटा सेवा सार्वजनिक गरेको छ । बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा […]

रिद्धिसिद्धि सिमेन्टको व्यापार चार अर्ब हाराहारी, अन्य वित्तीय अवस्था कस्तो ?

रिद्धिसिद्धि सिमेन्टको व्यापार चार अर्ब हाराहारी, अन्य वित्तीय अवस्था कस्तो ?

शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानी रहेको रिद्धिसिद्धि सिमेन्टले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको नौ महिनाको अवधिमा ३ अर्ब ८९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२५ मा ५ अर्ब ९८ करोड १०…


  • इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क लिन यातायात व्यवसायीको माग

    इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क लिन यातायात व्यवसायीको माग

    यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ र विद्युत् चार्जिङ शुल्कमा प्रतियुनिट रु एक रुपैयाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै महासंघले…

  • उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

    उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

    उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ । विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट रु नौ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने रु ४८ अर्ब ४१ करोड ६६ लाख…

  • वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

    वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

    वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए । कार्यालयका लागि गत आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३७…

  • जुत्ता-चप्पल उद्योगलाई नयाँ ऊर्जा, सुधारका लागि चोरी पैठारी रोक्न विशेष कार्यदल

    जुत्ता-चप्पल उद्योगलाई नयाँ ऊर्जा, सुधारका लागि चोरी पैठारी रोक्न विशेष कार्यदल

    स्वदेशी जुत्ता-चप्पल उद्योगलाई प्रतिस्पर्धी, व्यवस्थित र निर्यातमुखी बनाउने उद्देश्यसहित प्रधानमन्त्री र नेपाल जुत्ता चप्पल उद्योग संघका प्रतिनिधिबीच भएको उच्चस्तरीय छलफलले उद्योग क्षेत्रमा नयाँ आशा जगाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाको समन्वयमा बालुवाटारमा सम्पन्न बैठकमा उद्योगीहरूले वर्षौंदेखि भोग्दै आएका समस्या प्रस्तुत गरेका थिए भने सरकारले तिनको समाधानका लागि नीतिगत…

  • अदालतको आदेशपछि रिहा हुने भनिएका विष्णु पौडेलको कहिले आउँछ मुद्दाको अन्तिम फैसला ?

    अदालतको आदेशपछि रिहा हुने भनिएका विष्णु पौडेलको कहिले आउँछ मुद्दाको अन्तिम फैसला ?

    नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान र मुद्दा चलिरहेका बेला अदालतले तत्काल उपलब्ध प्रमाणको मूल्याङ्कन गर्दै उनलाई थुनामा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकालेको हो। यद्यपि अदालतले यो आदेशलाई अन्तिम सफाइ वा दोषी ठहरको रूपमा…

  • मिटरब्याज पीडितको पीडा होला त ९ बुँदे सहमतिले समाधान ?

    मिटरब्याज पीडितको पीडा होला त ९ बुँदे सहमतिले समाधान ?

    विगत नौ दिनदेखि निरन्तर जारी रहेको मिटरब्याज पीडितहरूको आन्दोलन अन्ततः सरकारसँग भएको ९ बुँदे सहमतिपछि स्थगित भएको छ। लामो समयदेखि चर्को ब्याज, फर्जी कागजात र जबर्जस्ती सम्पत्ति कब्जाको मार खेपिरहेका पीडितहरूले सरकारबाट स्पष्ट प्रतिबद्धता पाएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेका हुन्। यो आन्दोलन असार २५ गते धनुषाको…

  • कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

    कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

    नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा शुक्रबारदेखि कोलकाता–विराटनगर रेलवे कार्गो ढुवानी सुरु भएको छ।यो सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था सुनिश्चित गरेको थियो। भारतको…

  • ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका जुत्ता, चप्पल नबेच्न आग्रह

    ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका जुत्ता, चप्पल नबेच्न आग्रह

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ । विभागले विभिन्नमाध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो…

  • एक वर्षमै थपियो सात अर्ब गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

    एक वर्षमै थपियो सात अर्ब गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

    पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति उल्लेखनीय रुपमा बढेको देखिएको छ । कर्जा असुल हुन नसकेपछि धितोका रूपमा रहेका घर, जग्गा, भवन वा अन्य सम्पत्ति बैंकहरूले आफ्‌नै स्वामित्वमा लिनुपर्ने अवस्था बनेकाले गैरबैंकिङ सम्पत्ति उल्लेखनीय रूपमा बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा यस्ता सम्पत्तिको आकार बढ्दै जाँदा यसले…

  • भारतीय केरा आयात रोकिँदा बजारमा महँगी, अझ कति बढ्ला ?

    भारतीय केरा आयात रोकिँदा बजारमा महँगी, अझ कति बढ्ला ?

    नेपाली बजारमा केरा उपभोक्ताका लागि अझै पनि महँगो फल बनेको छ। केही महिनादेखि केराको मूल्य उच्च रहँदा दैनिक उपभोग गर्ने उपभोक्ताले अतिरिक्त खर्च व्यहोर्नुपरेको छ। बजारमा पर्याप्त परिमाणमा केरा उपलब्ध भए पनि मूल्य अपेक्षाअनुसार नघटेकाले उपभोक्ताहरू असन्तुष्ट देखिएका छन्। फलफूल व्यवसायीहरूका अनुसार भारतीय केराको आयातमा कडाइ गरिएपछि नेपाली उत्पादनले बजारको…

Scroll to Top