Banijya News

समाचार

नेपाल लाइफद्वारा दृष्टिविहीन बालबालिकाको भवन निर्माणमा सहयोग

नेपाल लाइफद्वारा दृष्टिविहीन बालबालिकाको भवन निर्माणमा सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग […]

कामना सेवाको बलियो छलाङ, खुद नाफा ८९ करोड ४२ लाख, लाभांश क्षमता कति ?

कामना सेवाको बलियो छलाङ, खुद नाफा ८९ करोड ४२ लाख, लाभांश क्षमता कति ?

कामना सेवा विकास बैंकले नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिनमै गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८२ र८३ को चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने यो पहिलो बैंक बनेको छ । बैंकले गत आवको चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण शनिबार…


  • मेस्सीलाई रोक्न स्पेनको रणनीति सार्वजनिक ? ‘म्यान मार्किङ’ खुलाए यस्तो रणनीति

    मेस्सीलाई रोक्न स्पेनको रणनीति सार्वजनिक ? ‘म्यान मार्किङ’ खुलाए यस्तो रणनीति

    फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलअघि स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिइने स्पष्ट पारेका छन्। उनका अनुसार मेस्सीजस्ता विश्वस्तरीय खेलाडीलाई व्यक्तिगत रूपमा नियन्त्रण गर्नेभन्दा सामूहिक रक्षात्मक रणनीति बढी प्रभावकारी हुने भएकाले स्पेन टोलीगत योजनाका साथ मैदानमा उत्रिनेछ। फाइनलअघि…

  • देशभर झण्डै ७० प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर झण्डै ७० प्रतिशत धान रोपाइँ सम्पन्न

    यस वर्षको साउन १ गतेसम्म नेपालभर कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर धान खेती योग्य जमिनमध्ये हालसम्म ९ लाख ५८ हजार ५ सय ७४ हेक्टरमा रोपाइँ…

  • विश्वकपको भव्य समापन : विश्वका चर्चित कलाकार र विशिष्ट पाहुनाको उपस्थितिले न्युजर्सी चम्किने

    विश्वकपको भव्य समापन : विश्वका चर्चित कलाकार र विशिष्ट पाहुनाको उपस्थितिले न्युजर्सी चम्किने

    विश्व फुटबलको चार वर्षे सबैभन्दा ठूलो महोत्सव अन्तिम चरणमा पुगेको छ। करिब एक महिनादेखि विश्वभरका करोडौं समर्थकको ध्यान तानेको फिफा विश्वकप २०२६ अब ऐतिहासिक समापनको संघारमा उभिएको छ। आइतबार राति अमेरिकाको न्युजर्सीस्थित विश्वस्तरीय रंगशालामा हुने फाइनलसँगै प्रतियोगिताले नयाँ विश्व च्याम्पियन पाउनेछ। त्यसअघि आयोजना हुने भव्य समापन समारोहले भने फुटबल, संगीत,…

  • गौर भन्सारबाट ४६ करोड ९९ लाख राजस्व संकलन

    गौर भन्सारबाट ४६ करोड ९९ लाख राजस्व संकलन

    आर्थिक वर्ष २०८२/८३ मा जिल्ला भन्सार कार्यालय गौरले निर्धारित लक्ष्यभन्दा ४१.१४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा कुल ४६ करोड ९९ लाख राजस्व उठाउन सफल भएको हो । यस वर्ष यहाँको वार्षिक लक्ष्य रु. ३३ करोड २९ लाख निर्धारण गरिएको थियो । जिल्ला भन्सार कार्यालय…

  • नेपालमा उत्साहजनक वैदेशिक लगानी एक वर्षमै ५८ अर्बको प्रतिबद्धता

    नेपालमा उत्साहजनक वैदेशिक लगानी एक वर्षमै ५८ अर्बको प्रतिबद्धता

    आर्थिक वर्ष २०८२/८३ मा नेपालको उद्योग विभागले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा उल्लेख्य सफलता हासिल गरेको छ। विभागले सार्वजनिक गरेको आधिकारिक प्रतिवेदन अनुसार उक्त राष्ट्रिय आर्थिक अवधिमा कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ। यस लगानीमार्फत नेपालमा विभिन्न प्रकृतिका कुल…

  • आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना

    आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना

    कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा मधेस प्रदेशको करिब १३ प्रतिशत योगदानलाई वृद्धि गर्न प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि तथा निजी क्षेत्रको लगानी प्रोत्साहनलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप कार्यारम्भ गरेको छ । प्राकृतिक स्रोत, उर्वर कृषि भूमि, प्रशस्त श्रमशक्ति तथा सीमापार व्यापारको पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेशको आर्थिक क्षमता…

  • गरिमा विकास बैंकको एकैसाथ तीनवटा डिजिटल बैंकिङ सेवा सुचारु

    गरिमा विकास बैंकको एकैसाथ तीनवटा डिजिटल बैंकिङ सेवा सुचारु

    गरिमा विकास बैंक लिमिटेडले एकैसाथ नयाँ प्रविधिमा आधारित तीनवटा सेवा सार्वजनिक गरेको छ । बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल तथा गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक सुरुवात गरेको हो । गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्महरूमा…

  • अन्नपूर्ण क्षेत्रमा ५ लाख ८ हजार विदेशी पर्यटकले गरे भ्रमण

    अन्नपूर्ण क्षेत्रमा ५ लाख ८ हजार विदेशी पर्यटकले गरे भ्रमण

    अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८१/८२ को तुलनामा गत आवमा दोब्बर बढी पर्यटक यहाँ आएका बताउँदै आयोजना प्रमुख डा रवीन कडारियाले…

Scroll to Top