Banijya News

समाचार

एनटीसीको हराएको वा बिग्रेको सिम अनलाइनमै आवेदन गरेर पाइने

एनटीसीको हराएको वा बिग्रेको सिम अनलाइनमै आवेदन गरेर पाइने

नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम प्राप्त गर्न सकिने अनलाइन आवेदन सेवा सञ्चालनमा आएको छ । सेवाग्राहीले […]

जलविद्युत् आयोजना व्यवस्थापनमा नयाँ मापदण्ड, चार समूहमा कसरी विभाजन गरियो ?

जलविद्युत् आयोजना व्यवस्थापनमा नयाँ मापदण्ड, चार समूहमा कसरी विभाजन गरियो ?

नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसके पनि तोकिएको समयभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गर्ने तयारी गरेको छ। अब निर्माणको वास्तविक प्रगति, पीपीएअनुसार पूरा गर्नुपर्ने दायित्व र आयोजनाले सामना गरेका व्यावहारिक अवस्थाका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण…


  • नेपालगन्ज भन्सारबाट २० अर्ब राजस्व संकलन

    नेपालगन्ज भन्सारबाट २० अर्ब राजस्व संकलन

    नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ११ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार, यो राजस्व अघिल्लो आवको तुलना गत आवमा रु १६ करोड ४५ लाख कम राजस्व संकलन भएको हो । पेट्रोलियम पदार्थको आयातमा आएको…

  • बेलायती बजारमा नेपाली वस्तुको अवसर विस्तार, भन्साररहित पहुँचको अधिकतम उपयोग गर्न निर्यातकर्तालाई आग्रह

    बेलायती बजारमा नेपाली वस्तुको अवसर विस्तार, भन्साररहित पहुँचको अधिकतम उपयोग गर्न निर्यातकर्तालाई आग्रह

    नेपालका निर्यातमुखी उद्योग तथा व्यवसायलाई बेलायती बजारमा थप प्रतिस्पर्धी बनाउने उद्देश्यले ‘बेलायतमा भन्साररहित पहुँचको सम्भावना : बेलायती विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली निर्यातकर्ताका लागि अवसर’ विषयक अन्तरक्रियात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। ब्रिटिश व्यापार तथा व्यवसाय विभाग, बेलायती दूतावास काठमाडौं, बेलायत-नेपाल व्यापार प्रवर्द्धन साझेदार तथा नेपाल-ब्रिटेन उद्योग वाणिज्य संघको…

  • हाइड्रोजन सवारीको युगतर्फ नेपाल जाँदै, नीतिगत तयारीलाई तीव्रता

    हाइड्रोजन सवारीको युगतर्फ नेपाल जाँदै, नीतिगत तयारीलाई तीव्रता

    नेपाल सरकारले स्वच्छ, दिगो र आधुनिक यातायात प्रणालीको विकासलाई लक्ष्य बनाउँदै हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालनका लागि आवश्यक नीतिगत तयारीलाई तीव्रता दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाइड्रोजन प्रविधिको सुरक्षित प्रयोग, कानुनी संरचना र प्राविधिक मापदण्ड तयार गर्न विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्था, उद्योग तथा सरोकारवालासँग लिखित सुझाव…

  • फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ७४% ले बढ्यो, लाभांश क्षमता कति ?

    फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ७४% ले बढ्यो, लाभांश क्षमता कति ?

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार, संस्थाको खुद नाफा १९ करोड ७ लाख २८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले १० करोड ९८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो…

  • अर्थद्वारा आन्तरिक नियन्त्रण प्रणाली लागू; बजेट, राजस्व र बेरुजु नियन्त्रणलाई विशेष प्राथमिकता

    अर्थद्वारा आन्तरिक नियन्त्रण प्रणाली लागू; बजेट, राजस्व र बेरुजु नियन्त्रणलाई विशेष प्राथमिकता

    आर्थिक प्रशासनलाई थप पारदर्शी, जवाफदेही र नतिजामुखी बनाउने उद्देश्यसहित अर्थ मन्त्रालयले ‘आन्तरिक नियन्त्रण प्रणाली, २०८३’ लागू गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले दिएको अधिकार प्रयोग गर्दै यो नयाँ प्रणाली जारी गरिएको हो । यस प्रणालीमार्फत आर्थिक अनुशासन कायम गर्ने, सरकारी स्रोत–साधनको प्रभावकारी उपयोग सुनिश्चित गर्ने…

  • संस्थागत लगानी विस्तारमा धितोपत्र बोर्डको जोड, पूँजी बजारलाई थप स्थिर र दिगो बनाईदै

    संस्थागत लगानी विस्तारमा धितोपत्र बोर्डको जोड, पूँजी बजारलाई थप स्थिर र दिगो बनाईदै

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुलुकको पूँजी बजारलाई थप सुदृढ, स्थिर र विश्वासिलो बनाउन संस्थागत लगानीकर्ताको सहभागिता बढाउने पहललाई तीव्र बनाएको छ। यही उद्देश्यका साथ बोर्डले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका उच्च पदाधिकारीसँग विस्तृत छलफल गर्दै दीर्घकालीन लगानी विस्तारका सम्भावनाबारे विचार–विमर्श गरेको…

  • सुन–चाँदीको मूल्यमा पुनः वृद्धि, कति पुग्र्यो नयाँ मूल्य ?

    सुन–चाँदीको मूल्यमा पुनः वृद्धि, कति पुग्र्यो नयाँ मूल्य ?

    नेपाली सुन-चाँदी बजारमा आइतबार बहुमूल्य धातुको मूल्य फेरि उकालो लागेको छ। अघिल्लो कारोबार दिन उल्लेख्य गिरावट आएको सुनको मूल्य एकै दिनमा पुनः बढ्दै प्रतितोला २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो। यसअघि…

  • नेपाल लाइफद्वारा दृष्टिविहीन बालबालिकाको भवन निर्माणमा सहयोग

    नेपाल लाइफद्वारा दृष्टिविहीन बालबालिकाको भवन निर्माणमा सहयोग

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ । नवनिर्मित आवासीय भवनले ६० जना सम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण बसोबासको वातावरण प्रदान गर्ने बताइएको छ । भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल…

  • गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिन्दै एमबाप्पे, मेस्सीले सक्लान चुनौति दिन ?

    गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिन्दै एमबाप्पे, मेस्सीले सक्लान चुनौति दिन ?

    फिफा विश्वकप २०२६ को अन्तिम चरणमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै गोल्डेन बुटको प्रतिस्पर्धामा अग्रता बनाएका छन्। तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध भएको खेलमा दुई गोल र एक असिस्ट गर्दै उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन्। यस प्रदर्शनसँगै एमबाप्पेको…

  • कामना सेवाको बलियो छलाङ, खुद नाफा ८९ करोड ४२ लाख, लाभांश क्षमता कति ?

    कामना सेवाको बलियो छलाङ, खुद नाफा ८९ करोड ४२ लाख, लाभांश क्षमता कति ?

    कामना सेवा विकास बैंकले नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिनमै गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८२ र८३ को चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने यो पहिलो बैंक बनेको छ । बैंकले गत आवको चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण शनिबार…

Scroll to Top