Banijya News

समाचार

घरजग्गा कारोबार बढ्दा असारमा उठ्यो ११ अर्बबढी राजस्व, अन्य महिनाको अवस्था कस्तो ?

घरजग्गा कारोबार बढ्दा असारमा उठ्यो ११ अर्बबढी राजस्व, अन्य महिनाको अवस्था कस्तो ?

गत आर्थिक वर्ष २०८२/८३ को अन्ततिर घरजग्गा कारोबारमा वृद्धि भएको देखिएको छ । यसले गर्दा आव २०८२/८३ को असार महिनामा […]

एम्बाप्पेले जिते लगातार दोस्रो पटक गोल्डेन बुट, बनाए यस्तो रेकर्ड

एम्बाप्पेले जिते लगातार दोस्रो पटक गोल्डेन बुट, बनाए यस्तो रेकर्ड

केलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा असाधारण व्यक्तिगत प्रदर्शन गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रतिष्ठित गोल्डेन बुट आफ्नो नाममा पार्न सफल भएका छन्। लगातार दोस्रो विश्वकपमा यो सम्मान जित्दै उनले विश्व फुटबलमा नयाँ इतिहास रचेका छन्। विश्वकप इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो पुरुष खेलाडी बनेसँगै एम्बाप्पेले आफ्नो…


  • विश्वकप फाइनलपछि अर्जेन्टिना आक्रोशित हुँदा मैदानमा तनाव, स्पेनका खेलाडीमाथि धकेलाधकेल

    विश्वकप फाइनलपछि अर्जेन्टिना आक्रोशित हुँदा मैदानमा तनाव, स्पेनका खेलाडीमाथि धकेलाधकेल

    फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १-० गोलले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी र स्पेनका खेलाडीबीच मैदानमै तनावपूर्ण अवस्था सिर्जना भएको छ। खेल समाप्त हुनेबित्तिकै उपाधि जितेको खुसी मनाउन स्पेनका खेलाडीहरू मैदानमा प्रवेश गरेपछि दुवै टोलीका सदस्यबीच भनाभन, धकेलाधकेल र हातपातसम्म पुगेको दृश्यले विश्व फुटबलमा नयाँ बहस सुरु गराएको छ।…

  • पर्यटन विधेयकमा २६३ संशोधन प्रस्ताव, प्राधिकरण स्थापनादेखि स्थानीयलाई रोयल्टीसम्म

    पर्यटन विधेयकमा २६३ संशोधन प्रस्ताव, प्राधिकरण स्थापनादेखि स्थानीयलाई रोयल्टीसम्म

    प्रतिनिधिसभामा दर्ता भएको ‘पर्यटन विधेयक, २०८१’ मा विधेयकका विभिन्न व्यवस्थामा परिवर्तन गर्नुपर्ने मागसहित २६३ वटा संशोधन प्रस्ताव दर्ता गरेको बताइएको छ । प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ११४ अनुसार दर्ता भएका संशोधन प्रस्तावलाई सभामुख डोलप्रसाद अर्यालले स्वीकृत गरेका छन् । संशोधन प्रस्तावमा पर्यटन क्षेत्रको संरचनागत सुधार, स्वायत्त पर्यटन प्राधिकरण स्थापना,…

  • सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन बैंकर्सको सुझाव

    सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन बैंकर्सको सुझाव

    वित्तीय कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन बैंकर्सले सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आइतबारको छलफलमा सहभागी बैंकर्सहरुले बैंकिङ कारोबार गर्ने सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्ने सुझाव दिएका हुन् । त्यस्तै, बैठकमा उनीहरूले…

  • Default Image

    आन्तरिक राजस्वले नाघ्यो ६ खर्ब १९ खर्ब, आयकर र भ्याटमा बढोत्तरी

    आर्थिक वर्ष २०८२/८३ मा आयकर र मूल्य अभिवृद्धि करमा वृद्धि हुँदा आन्तरिक राजस्व बढेको पाइएको छ । सरकारले गत आवमा कुल ६ खर्ब १९ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार, संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा आयकरको रहेको छ । गत आवमा २ खर्ब…

  • चितवन राष्ट्रिय निकुञ्जमा २७ करोडभन्दा बढी राजस्व संकलन

    चितवन राष्ट्रिय निकुञ्जमा २७ करोडभन्दा बढी राजस्व संकलन

    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा गत आर्थिक वर्षमा पर्यटक आगमन बढेको पाइएको छ । पर्यटक संख्यामा वृद्धि भएसँगै राजस्व संकलनसमेत बढेको छ । गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका थिए । यस अवधिमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९…

  • नागरिक उड्डयन प्राधिकरण ऐनः प्राधिकरण टुक्र्याइने, क्यान नियामकमा सीमित !

    नागरिक उड्डयन प्राधिकरण ऐनः प्राधिकरण टुक्र्याइने, क्यान नियामकमा सीमित !

    नेपालको नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने उद्देश्यसहित ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०८३’ को मस्यौदा सार्वजनिक गरिएको छ । सरकारले ल्याएको उक्त प्रस्तावित विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को अहिलेको दोहोरो भूमिकालाई अन्त्य गर्दै नियमन र सेवा प्रवाहलाई कानुनी रूपमा अलग गर्ने व्यवस्था राखिएको छ । लामो समयदेखि…

  • एनटीसीको हराएको वा बिग्रेको सिम अनलाइनमै आवेदन गरेर पाइने

    एनटीसीको हराएको वा बिग्रेको सिम अनलाइनमै आवेदन गरेर पाइने

    नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम प्राप्त गर्न सकिने अनलाइन आवेदन सेवा सञ्चालनमा आएको छ । सेवाग्राहीले विद्युतीय सेवा पोर्टलमार्फत आवेदन दिएपछि भौतिक वा ई–सिम प्राप्त गर्न सकिने भएको छ । नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने तथा ग्राहकमैत्री प्रणाली…

  • गत आवमा ७ लाख ९२ हजार नेपाली युवा विदेशिए

    गत आवमा ७ लाख ९२ हजार नेपाली युवा विदेशिए

    आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा कमी आएको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, समीक्षा अवधिमा ७ लाख ९२ हजार १ सय ८७ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् । विभागका अनुसार श्रम स्वीकृति लिएकामध्ये ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५…

  • जलविद्युत् आयोजना व्यवस्थापनमा नयाँ मापदण्ड, चार समूहमा कसरी विभाजन गरियो ?

    जलविद्युत् आयोजना व्यवस्थापनमा नयाँ मापदण्ड, चार समूहमा कसरी विभाजन गरियो ?

    नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसके पनि तोकिएको समयभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गर्ने तयारी गरेको छ। अब निर्माणको वास्तविक प्रगति, पीपीएअनुसार पूरा गर्नुपर्ने दायित्व र आयोजनाले सामना गरेका व्यावहारिक अवस्थाका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण…

Scroll to Top