Banijya News

समाचार

श्रेष्ठ इनर्जीमा भिजन लुम्बिनीको १५ करोड लगानी

श्रेष्ठ इनर्जीमा भिजन लुम्बिनीको १५ करोड लगानी

भिजन लुम्बिनी ऊर्जा लिमिटेडले श्रेष्ठ इनर्जी सोलुसन प्रा.लि.मा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। असार २८ गते बसेको कम्पनीको […]

प्रधानमन्त्री शाहले पुँजी बजार, धितोपत्र र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

प्रधानमन्त्री शाहले पुँजी बजार, धितोपत्र र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एशोसिएशन…


  • पुँजी बजारका लगानीकर्ता भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

    पुँजी बजारका लगानीकर्ता भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

    प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सेयर बजारको वर्तमान अवस्था र यसको सुधारका उपायहरूबारे छलफल गर्न आज मध्यान्ह १२स्०० बजे सिंहदरबारमा एक विशेष बैठक बोलाएका छन । पछिल्लो समय सेयर बजार ३८० अंकले ओरालो लाग्दा लगानीकर्ताले करिब ६ खर्ब रुपैयाँ गुमाएका छन्। बजारमा छाएको यही निराशा र चुनौतीहरूलाई सम्बोधन गर्दै बीमा क्षेत्रको…

  • वित्तीय अपराधमा वृद्धि, झापामा एक वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ

    वित्तीय अपराधमा वृद्धि, झापामा एक वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ

    डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि वित्तीय अपराधका घटना भने बढ्दै गएको देखिन्छ । झापामा एक वर्षको अवधिमा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी तीन सयभन्दा बढी मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा यस्तो वित्रीय अपराधका…

  • सुनको मुल्यमा सामान्य वृद्धि

    सुनको मुल्यमा सामान्य वृद्धि

    नेपाली बजारमा आज (सोमबार) सुनको मुल्यमा वृद्धि आएको छ । यसदिन सुन प्रतितोला ६ सय रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो ।…

  • एआई र डिजिटल प्रविधिमार्फत शेयर बजार सुधार्ने सेबोनको योजना

    एआई र डिजिटल प्रविधिमार्फत शेयर बजार सुधार्ने सेबोनको योजना

    धितोपत्र बोर्ड (सेबोन) ले नेपालको शेयर बजारलाई अझ सुरक्षित, पारदर्शी र आधुनिक बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआ) र डिजिटल प्रविधिको उच्चतम् प्रयोग गर्ने दीर्घकालीन रणनीति अघि सारेको छ। बोर्डले हालै जारी गरेको ुनेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३ु मार्फत बजारको निगरानी, जोखिम व्यवस्थापन र आन्तरिक सुधारका लागि एआई भित्र्याउने योजना बनाएको…

  • गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल सेवा सुरु

    गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल सेवा सुरु

    नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टर बैंक क्युआर टेलर सेवाको औपचारिक शुभारम्भ…

  • निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

    निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

    चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्‍याएको क्षतिबापत रु. एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुका…

  • नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

    नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

     नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (फस्ट प्रिमियम इनकम - एफपीआई) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ । कम्पनीका अनुसार आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा नेपाल लाइफले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क…

  • रोड्री बने विश्वकप २०२६ का उत्कृष्ट खेलाडी, स्पेनका नाममा अधिकांश व्यक्तिगत अवार्ड

    रोड्री बने विश्वकप २०२६ का उत्कृष्ट खेलाडी, स्पेनका नाममा अधिकांश व्यक्तिगत अवार्ड

    फिफा विश्वकप २०२६ मा ऐतिहासिक सफलता हासिल गरेको स्पेनले उपाधि मात्र होइन, प्रतियोगिताका अधिकांश प्रतिष्ठित व्यक्तिगत अवार्ड पनि आफ्नो नाममा पार्न सफल भएको छ। १६ वर्षपछि विश्व फुटबलको सर्वोच्च उपाधि जितेको स्पेनका कप्तान तथा मिडफिल्डर रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै प्रतिष्ठित एडिडास गोल्डेन बल अवार्डका विजेता बनेका छन्। प्रतियोगिताभर…

  • एम्बाप्पेले जिते लगातार दोस्रो पटक गोल्डेन बुट, बनाए यस्तो रेकर्ड

    एम्बाप्पेले जिते लगातार दोस्रो पटक गोल्डेन बुट, बनाए यस्तो रेकर्ड

    केलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा असाधारण व्यक्तिगत प्रदर्शन गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रतिष्ठित गोल्डेन बुट आफ्नो नाममा पार्न सफल भएका छन्। लगातार दोस्रो विश्वकपमा यो सम्मान जित्दै उनले विश्व फुटबलमा नयाँ इतिहास रचेका छन्। विश्वकप इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो पुरुष खेलाडी बनेसँगै एम्बाप्पेले आफ्नो…

Scroll to Top