Banijya News

समाचार

विश्वकप विजेताको कमाइ:  फिफाको ५ करोड डलरबाट खेलाडी र प्रशिक्षकले कति पाउँछन्र ?

विश्वकप विजेताको कमाइ: फिफाको ५ करोड डलरबाट खेलाडी र प्रशिक्षकले कति पाउँछन्र ?

विश्वकप फुटबल प्रतियोगिता केवल खेल मैदानको प्रतिस्पर्धामा मात्र सीमित नरहेर विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित गौरवमय मञ्च बनिसकेको छ । […]

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भीड : सहज दर्शनका लागि विशेष व्यवस्थापन

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भीड : सहज दर्शनका लागि विशेष व्यवस्थापन

साउन महिनाको पहिलो सोमबार भगवान् शिवप्रति आस्था राख्ने श्रद्धालुहरूको उत्साह देशभरका शिवालयमा देखिएको छ। विशेषगरी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि भक्तजनको उल्लेखनीय भीड लागेको छ। साउने झरीको पर्वाह नगरी हजारौँ भक्तजन बिहान सबेरै मन्दिर पुगेका थिए। पशुपतिनाथसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, मक्खन महादेवलगायत राजधानीका अन्य शिव मन्दिर तथा…


  • चीनको आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु

    चीनको आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु

    नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु भएको छ । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ परियोजना सुरु गरिएको हो । काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रमका बीच यो परियोजनाको शुभारम्भ गरिएको हो । चीन सरकारको आर्थिक सहयोगमा सुरु भएको यस परियोजनाले दुई देशबीचको कृषि सहकार्यलाई…

  • नेपाली गलैंचा उद्योग संकटको मोडमा : घट्दो निर्यातबीच उच्च गुणस्तरतर्फ उद्योगको नयाँ यात्रा

    नेपाली गलैंचा उद्योग संकटको मोडमा : घट्दो निर्यातबीच उच्च गुणस्तरतर्फ उद्योगको नयाँ यात्रा

    कुनै समय नेपालको अर्थतन्त्रमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख निर्यातजन्य उद्योगका रूपमा स्थापित हस्तनिर्मित गलैंचा उद्योग अहिले गम्भीर चुनौतीको सामना गरिरहेको छ। उत्पादन, निर्यात, रोजगारी र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता सबै क्षेत्रमा आएको गिरावटले यो उद्योगलाई पुनः उकास्न विशेष रणनीतिक हस्तक्षेप आवश्यक देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक…

  • बागमती प्रदेशमा यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित

    बागमती प्रदेशमा यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित

    बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले अति आवश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू तत्कालका लागि स्थगित गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीहरूमा प्राविधिक सुधार तथा कर परिमार्जनको कार्य भइरहेकाले एक हप्ताका लागि सेवा स्थगित गरिएको जनाएको हो । यातायात व्यवस्था विभाग, मीनभवनको…

  • खुमाप्रसाद अर्यालका दुई मेडिकल कम्पनीले गरे पौने २ अर्बको व्यापार

    खुमाप्रसाद अर्यालका दुई मेडिकल कम्पनीले गरे पौने २ अर्बको व्यापार

    व्यवसायी खुमाप्रसाद अर्यालको नेतृत्वमा रहेका दुई मेडिकल संस्थाहरूले चालु आर्थिक वर्षको ९ महिनामा पौने २ अर्बको लोभलाग्दो व्यापार गरेका छन्। लर्ड बुद्ध एजुकेशनल एकेडेमी र सन्जिवनी कलेज अफ मेडिकल साइन्सले यस अवधिमा संयुक्त रूपमा १ अर्ब ८५ करोड ४० लाख रुपैयाँको व्यावसायिक कारोबार गरेका हुन्। कुल आम्दानीमध्ये लर्ड बुद्ध एकेडेमीले…

  • बजेट कार्यान्वयनमा अर्थमन्त्री वाग्ले सक्रिय, मन्त्रालयका सचिवहरुसँग छलफल हुँदै

    बजेट कार्यान्वयनमा अर्थमन्त्री वाग्ले सक्रिय, मन्त्रालयका सचिवहरुसँग छलफल हुँदै

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटको प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा छलफल सुरु गरेका छन् । अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूको सहभागितामा बैठक चलिरहेको छ । अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा बजेट कार्यान्वयनका प्राथमिकता, मन्त्रालयगत जिम्मेवारी, अन्तरमन्त्रालय समन्वय तथा कार्यान्वयनको गति प्रभावकारी…

  • धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा

    धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा

    जेएसभी एजी गाडीहरूको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा अत्याधुनिक 'एमजी सर्भिस सेन्टर' सञ्चालनमा ल्याएको छ। आधुनिक पूर्वाधार, दक्ष प्राविधिक, ओरिजिनल स्पेयर पार्ट्स र पारदर्शी एवं प्रतिस्पर्धी सेवा शुल्कसहित खुलेको यस सेन्टरले एमजीका ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) दिने लक्ष्य राखेको छ। यस नयाँ सर्भिस…

  • श्रेष्ठ इनर्जीमा भिजन लुम्बिनीको १५ करोड लगानी

    श्रेष्ठ इनर्जीमा भिजन लुम्बिनीको १५ करोड लगानी

    भिजन लुम्बिनी ऊर्जा लिमिटेडले श्रेष्ठ इनर्जी सोलुसन प्रा.लि.मा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। असार २८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लगानी गर्ने निर्णय गरेको हो। यसअघि, श्रेष्ठ इनर्जी सोलुसनले प्रवर्द्धन गरेको १३ मेगावाटको 'अपर सेती–१ जलविद्युत आयोजनाुलाई भिजन लुम्बिनीको २५ मेगावाटको 'सेती नदी जलविद्युत आयोजनाुको क्यासकेड…

  • बर्डफ्‌लुका कारण चिडियाखाना बन्द हुँदा तीन करोड घाटा

    बर्डफ्‌लुका कारण चिडियाखाना बन्द हुँदा तीन करोड घाटा

    ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्‌लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द भएको थियो । यसले गर्दा चिडियाखानालाई रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ । बर्डफ्‌लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो । सङ्क्रमण नियन्त्रणमा आएपछि यही साउन १…

  • प्रधानमन्त्री शाहले पुँजी बजार, धितोपत्र र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

    प्रधानमन्त्री शाहले पुँजी बजार, धितोपत्र र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एशोसिएशन…

Scroll to Top