Banijya News

समाचार

सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा, २१ अर्ब बढी भुक्तानी

सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा, २१ अर्ब बढी भुक्तानी

सामाजिक सुरक्षा कोषमा गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार […]

हिमालयन रिमाथि लगाइएका प्रतिबन्ध फुकुवा, कारोबार पुनः सञ्चालन

हिमालयन रिमाथि लगाइएका प्रतिबन्ध फुकुवा, कारोबार पुनः सञ्चालन

हिमालयन रि इन्स्योरेन्स कम्पनीले साउन १ गतेदेखि नयाँ व्यवसाय पूर्ण रुपमा सञ्चालन गरेको छ । नेपाल बीमा प्राधिकरणले गत वैशाख २९ गते कम्पनीको नयाँ बीमा व्यवसायमा लगाएको अस्थायी प्रतिबन्ध असार ३२ गते समाप्त भएपछि कम्पनीले आफ्‌नो नयाँ व्यवसायको नियमित कारोबार पुनः सुरु गरेको हो । बीमा प्राधिकरणका निर्देशक शाम्भाराज लामिछानेका…


  • जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको एकीकृत प्याकेज कार्यान्वयन गराइने

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको एकीकृत प्याकेज कार्यान्वयन गराइने

    जेनजी आन्दोलनका क्रममा प्रभावित शहीद परिवार तथा घाइतेहरूलाई लक्षित गरी सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज छिटो कार्यान्वयन गर्ने निर्णय भएको छ । सरकारका सचिवहरूको सोमबार बसेको बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत उक्त प्याकेजलाई प्रभावकारी रूपमा लागू गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को गत असार १८ गतेको बैठकले जेनजी आन्दोलनका शहीद परिवार र…

  • सेयर बजार सुदृढ बन्ने वातावरण बनाउन लगानीकर्ताको सुझाव, जायज माग सम्बोधन गर्ने प्रमको आश्वासन

    सेयर बजार सुदृढ बन्ने वातावरण बनाउन लगानीकर्ताको सुझाव, जायज माग सम्बोधन गर्ने प्रमको आश्वासन

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सोमबार आयोजित उक्त बैठकमा सेयर लगानीकर्ताहरुले बजारमा माग बढाउने किसिमको वातावरण बनाउन आग्रह गरेका छन् । बैठकमा सेयर लगानीकर्ताहरुले पुँजी बजारमा देखिएका विद्यमान समस्या समाधान गरी…

  • नेप्सेमा उत्साहजनक पुनरागमन : ४१.७० अंकको छलाङ, अधिकांश समूह हरियालीमा

    नेप्सेमा उत्साहजनक पुनरागमन : ४१.७० अंकको छलाङ, अधिकांश समूह हरियालीमा

    साताको पहिलो कारोबार दिन नेपाली सेयर बजारले उत्साहजनक सुरुआत गरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले बढेर २ हजार ७१९.२७ विन्दुमा पुगेको छ। यससँगै ठूला तथा बलिया कम्पनीहरूको प्रदर्शन मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले वृद्धि हुँदै ४७२.६० विन्दुमा कायम भएको छ। बजारमा लगातार…

  • मदन पुरस्कार–२०८२ का लागि छानिएका उत्कृष्ट १० कृतिमा कुन–कुन परे ?

    मदन पुरस्कार–२०८२ का लागि छानिएका उत्कृष्ट १० कृतिमा कुन–कुन परे ?

    मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये मूल्यांकनपछि १० कृति श्रेष्ठ सूचीमा छनोट भएका हुन् । यीमध्ये एक कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार अकारादि क्रममा छनोट…

  • छात्रामाथि दुर्व्यवहारको आरोपमा दुई शिक्षकसहित चालक पक्राउ

    छात्रामाथि दुर्व्यवहारको आरोपमा दुई शिक्षकसहित चालक पक्राउ

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा दुई शिक्षकसहित एक जना सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

  • काठमाडौंको नयाँ बसपार्कको गेस्ट हाउसमा युवती मृत फेला

    काठमाडौंको नयाँ बसपार्कको गेस्ट हाउसमा युवती मृत फेला

      काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेको एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार करिब ३० वर्षकी निशा सुनार गेस्ट हाउसको एक कोठाभित्र मृत फेला परेकी हुन्। उक्त कोठाबाट लगातार दुर्गन्ध आउन थालेपछि शङ्का लागेर गेस्ट हाउस सञ्चालकले तत्कालै प्रहरीलाई खबर गरेका थिए।…

  • मन्त्री जोगाउन धुलिखेलमा लामिछाने-वाग्ले गोप्य भेट

    मन्त्री जोगाउन धुलिखेलमा लामिछाने-वाग्ले गोप्य भेट

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेलस्थित एक रिसोर्टमा करिब २४ घण्टा बिताएर आइतबार काठमाडौं फर्किएका छन् । पार्टीभित्र सरकारसँगको समन्वय, बजेट कार्यान्वयन तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे विभिन्न चर्चा भइरहेका बेला दुई शीर्ष नेताको यो भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ…

  • विश्वकप विजेताको कमाइ:  फिफाको ५ करोड डलरबाट खेलाडी र प्रशिक्षकले कति पाउँछन्र ?

    विश्वकप विजेताको कमाइ: फिफाको ५ करोड डलरबाट खेलाडी र प्रशिक्षकले कति पाउँछन्र ?

    विश्वकप फुटबल प्रतियोगिता केवल खेल मैदानको प्रतिस्पर्धामा मात्र सीमित नरहेर विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित गौरवमय मञ्च बनिसकेको छ ।  यस पटकको विश्वकपमा टिकट बिक्री, हस्पिटालिटी प्याकेज तथा दोस्रो बजार (सेकेन्डरी मार्केट) मा भएको टिकटको नियमन र अतिरिक्त शुल्क प्रणालीका कारण फिफाले इतिहासकै सबैभन्दा बढी आम्दानी गर्न सफल भएको छ।…

  • ककरोच जनता पार्टीको ‘संसद मार्च’ का क्रममा दिल्लीमा तनाव

    ककरोच जनता पार्टीको ‘संसद मार्च’ का क्रममा दिल्लीमा तनाव

    भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीले आयोजना गरेको 'संसद मार्च' का क्रममा तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि लाठीचार्ज गरेको आरोप लगाएका छन् भने प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ । प्रदर्शनकारीका अनुसार लाठीचार्जका कारण धेरै व्यक्ति घाइते भएका छन् र केहीको टाउकोसमेत फुटेको छ । तर…

  • साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भीड : सहज दर्शनका लागि विशेष व्यवस्थापन

    साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भीड : सहज दर्शनका लागि विशेष व्यवस्थापन

    साउन महिनाको पहिलो सोमबार भगवान् शिवप्रति आस्था राख्ने श्रद्धालुहरूको उत्साह देशभरका शिवालयमा देखिएको छ। विशेषगरी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि भक्तजनको उल्लेखनीय भीड लागेको छ। साउने झरीको पर्वाह नगरी हजारौँ भक्तजन बिहान सबेरै मन्दिर पुगेका थिए। पशुपतिनाथसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, मक्खन महादेवलगायत राजधानीका अन्य शिव मन्दिर तथा…

Scroll to Top