तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
स्वदेशी उद्योगका समस्या समाधान र समग्र विकासका लागि प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल तयारी पोशाक उद्योग संघसँग विशेष छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे तय गरिएको उक्त बैठकमा संघका अध्यक्ष पशुपतिदेव पाण्डेको नेतृत्वमा प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक…

