Banijya News

समाचार

सार्वजनिक सवारी दर्ता रोकिएपछि अटोमोबाइल व्यवसायी अन्योलमा

सार्वजनिक सवारी दर्ता रोकिएपछि अटोमोबाइल व्यवसायी अन्योलमा

नेपाल सरकारले दुई महिना अघिदेखि सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्दा अटोमोबाइल तथा यातायात क्षेत्रमा ठूलो अन्योल सिर्जना भएको छ। वायु […]

तुलसीपुर राजस्व कार्यालयद्धारा चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

तुलसीपुर राजस्व कार्यालयद्धारा चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ ।उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ । कार्यालयले उक्त आवमा रु पाँच अर्ब पाँच करोड ३३ लाख ६१…


  • बजाज मोटरसाइकल अब ५ वर्षे फाइनान्सिङ र ८.९९ प्रतिशत ब्याजमा पाइने

    बजाज मोटरसाइकल अब ५ वर्षे फाइनान्सिङ र ८.९९ प्रतिशत ब्याजमा पाइने

    नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकहरूलाई सवारी साधन खरिद अझ सहज बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा ल्याएको छ। यस योजनाअन्तर्गत अब बजाजका मोटरसाइकल खरिद गर्दा ऋण चुक्ता गर्ने अवधि ३ वर्षबाट बढाएर अधिकतम ५ वर्ष (६० महिना) पुर्‍याइएको छ। यसका…

  • कामना सेवा विकास बैंकमा नेपालपे कार्ड सेवा आरम्भ

    कामना सेवा विकास बैंकमा नेपालपे कार्ड सेवा आरम्भ

    कामना सेवा विकास बैंकले आफ्नो विद्युतीय बैंकिङ सेवालाई अझ फराकिलो र सबल बनाउने लक्ष्यका साथ 'नेपालपे' कार्ड निष्कासन  तथा स्विकारोक्ति (अक्वायर) सेवा औपचारिक रूपमा सुरु गरेको छ। राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट स्विच) अन्तर्गत सञ्चालनमा रहेको यो स्वदेशी कार्ड अब बैंकले आफ्ना खातावालाहरूलाई वितरण गर्नेछ। यस नयाँ प्रविधिसँगै बैंकका देशभर…

  • काठमाडौं र ललितपुरका दुई व्यवसायीलाई जरिवाना, आठ फर्मलाई सुधार गर्न निर्देशन

    काठमाडौं र ललितपुरका दुई व्यवसायीलाई जरिवाना, आठ फर्मलाई सुधार गर्न निर्देशन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई निरन्तरता दिँदै काठमाडौं उपत्यकाका दुई व्यावसायिक फर्मलाई जरिवाना गरेको छ। उपभोक्ताको अधिकार संरक्षण, बजारमा हुने अनियमितता नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गरिएको नियमित अनुगमनका क्रममा विभिन्न कमजोरी भेटिएपछि विभागले कारबाही अघि बढाएको हो। विभागका अनुसार सोमबार काठमाडौं र ललितपुरका विभिन्न…

  • राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि सुरक्षित आवास गृह सञ्चालनमा

    राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि सुरक्षित आवास गृह सञ्चालनमा

    राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गतका दृष्टिविहीन बालबालिकाहरूका लागि निर्माण गरेको आधुनिक आवासीय भवनको भव्य उद्घाटन गरेको छ। काठमाडौं राउण्ड टेबल–१ का अध्यक्ष ट्र. सञ्जीव अग्रवालको नेतृत्वमा करिब नौ महिनामा सम्पन्न भएको यो परियोजना संस्थाको इतिहासकै सबैभन्दा ठूलो र प्रभावशाली सामाजिक पहल हो। वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको मुख्य आतिथ्यतामा…

  • सत्ता समीकरणमा प्रचण्ड सकृया, राजनीतिक संवादलाई दिए तीव्रता

    सत्ता समीकरणमा प्रचण्ड सकृया, राजनीतिक संवादलाई दिए तीव्रता

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सहसंयोजक माधवकुमार नेपालको निवास पुगेर भेटवार्ता गरेका छन्। केही दिनदेखि स्वास्थ्य समस्याका कारण आराम गरिरहेका नेपालसँग प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै पछिल्ला राजनीतिक घटनाक्रम, सम्भावित सत्ता समीकरण र दलहरूबीचको सहकार्यका विषयमा विस्तृत छलफल गरेका हुन्। श्रीलंकाको भ्रमणबाट स्वदेश फर्किएलगत्तै…

  • मलेसियन ब्राण्ड प्रोटोनको ‘इमास फाइभ’ नेपाली बजारमा सार्वजनिक

    मलेसियन ब्राण्ड प्रोटोनको ‘इमास फाइभ’ नेपाली बजारमा सार्वजनिक

    नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ विद्युतीय गाडी ‘इमास फाइभ’ (e.MAS 5) बिक्री सुरु गरेको छ। यो गाडी वास्तवमा चीनको ‘जिली जिङयुआन’ मोडलकै प्रोटोन ब्राण्ड रूप हो। कम्पनीले सुरुका १०० जना ग्राहकका लागि विशेष छुट दिँदै प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३४…

  • सरकारी खर्चमा कडाइ : सवारी खरिददेखि वैदेशिक भ्रमणसम्म अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य

    सरकारी खर्चमा कडाइ : सवारी खरिददेखि वैदेशिक भ्रमणसम्म अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य

    चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र मितव्ययी बनाउन अर्थ मन्त्रालयले सरकारी निकायका लागि नयाँ कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। मार्गदर्शनले सार्वजनिक खर्चमा अनुशासन कायम गर्न, सरकारी स्रोतको अधिकतम उपयोग गर्न तथा अनावश्यक प्रशासनिक खर्च नियन्त्रण गर्न विभिन्न नयाँ व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार विनियोजित बजेटबाट कुनै पनि…

  • कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २०० जनाको माग

    कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २०० जनाको माग

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले विभिन्न चार क्षेत्रमा सात हजार २०० जनाको कोटासहित आवेदन आहवान गरेको हो । एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा पाँच हजार, कृषि…

  • माछापुच्छ्रे बैंकका दुई वरिष्ठ अधिकारीको पदोन्नति

    माछापुच्छ्रे बैंकका दुई वरिष्ठ अधिकारीको पदोन्नति

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन तहलाई थप सबल र प्रभावकारी बनाउने उद्देश्यले दुई वरिष्ठ अधिकारीलाई माथिल्लो पदमा बढुवा गरेको छ। बैंकको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख…

  • अर्थसम्बन्धी छलफलमा अर्थमन्त्री किन अनुपस्थिति : सभापतिसँग किन गए अर्थमन्त्री धुलिखेलस्थित रिसोर्टमा ?

    अर्थसम्बन्धी छलफलमा अर्थमन्त्री किन अनुपस्थिति : सभापतिसँग किन गए अर्थमन्त्री धुलिखेलस्थित रिसोर्टमा ?

    प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्ला केही सातादेखि मुलुकको अर्थतन्त्र, निजी क्षेत्रको अवस्था तथा पूँजीबजारसँग सम्बन्धित विषयमा विभिन्न चरणमा सरोकारवालासँग प्रत्यक्ष संवादलाई तीव्रता दिएका छन्। उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा धितोपत्र बजारसँग सम्बन्धित निकायका अधिकारीहरूसँग प्रधानमन्त्री कार्यालयमै भइरहेका यी छलफलले आर्थिक नीति निर्माणमा सरकारको सक्रियता देखाएको छ। तर, ती अधिकांश बैठकमा…

Scroll to Top