Banijya News

समाचार

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताएका छन् […]

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका लागि निषेधित मानिएका उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने कानुनी व्यवस्था छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश…


  • आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

    आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

    प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको…

  • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ । करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो । ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ । कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ ।…

  • तलेजु भवानी : त्रिपासा खेल्दा राजाको कुदृष्टी पछि नवमीमा आउने गरी भइन बेपत्ता

    तलेजु भवानी : त्रिपासा खेल्दा राजाको कुदृष्टी पछि नवमीमा आउने गरी भइन बेपत्ता

    तलेजु भवानीको मन्दिरमा महानवमी पर्वका दिन सोमबार सर्वसाधारणको दर्शनका लागि खुला गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । को हुन् त तलेजु भवानी ? तलेजु भवानीका धेरै आख्यान…

  • महानवमीमा मात्रै खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

    महानवमीमा मात्रै खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

    वर्षमा एकपटक महानवमीका दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि खुला गरिएको छ। मन्दिर खुलेसँगै बिहानैदेखि पूजा, आराधना तथा दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ। वर्षमा एक दिन मात्रै दर्शन गर्न पाइने भएकाले भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा लामबद्ध भएका छन्। महानवमीका…

  • ओमानमाथि नेपालको १० रनको रोमाञ्चक जित, लिग–२ छैटौं स्थानमा रहेर यात्रा अन्त्य

    ओमानमाथि नेपालको १० रनको रोमाञ्चक जित, लिग–२ छैटौं स्थानमा रहेर यात्रा अन्त्य

    नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ। नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमान २७० रनमा समेटिएपछि नेपालले रोमाञ्चक जित निकालेको हो। यससँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्दै लिग–२ को अंक तालिकामा छैटौं स्थानमा रहेर प्रतियोगिता सम्पन्न गरेको छ। टस जितेर…

  • बर्षमै ७ सयसम्मले बढ्यो खसीको माशु, उपभोक्ताले मूल्य नपाउँदा उपभोक्ता महँगोमा

    बर्षमै ७ सयसम्मले बढ्यो खसीको माशु, उपभोक्ताले मूल्य नपाउँदा उपभोक्ता महँगोमा

    नेपालीहरूको महान् चाड बडादसैँमा काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य ह्वात्तै बढेको छ। गत वर्षको दसैँमा प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँमा बिक्री भएको खसीको मासुको मूल्य यस वर्ष बढेर २ हजार रुपैयाँसम्म पुगेको व्यापारीहरूले बताएका छन्। दसैँमा खसीको मासुको खपत अत्यधिक हुने भएकाले यस समयमा बजारमा माग बढ्ने…

  • तीन कम्पनीमा टुक्रिँदै विद्युत् प्राधिकरण, पुनर्संरचनाको खाका अन्तिम चरणमा

    तीन कम्पनीमा टुक्रिँदै विद्युत् प्राधिकरण, पुनर्संरचनाको खाका अन्तिम चरणमा

    नेपाल विद्युत् प्राधिकरणलाई तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने सरकारको योजना कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणको संरचनात्मक सुधारका लागि आवश्यक रोडम्यापलाई अन्तिम रूप दिने काम अघि बढाएको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्राधिकरणको पुनर्संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने घोषणा गरेको थियो।…

  • दसैँमा मलेसियास्थित नेपाली दूतावास तीन दिन बन्द रहने

    दसैँमा मलेसियास्थित नेपाली दूतावास तीन दिन बन्द रहने

    नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावास तीन दिन बन्द रहने भएको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै असोज ४ गतेदेखि नियमित कन्सुलर तथा अन्य सेवा अस्थायी रूपमा बन्द रहने जानकारी गराएको हो। दूतावासका अनुसार अक्टोबर २० देखि २२ सम्म कार्यालयका नियमित सेवाहरू सञ्चालन हुने छैनन्। दसैँ पर्वका…

  • दसैँमा यात्रुलाई राहत : सशस्त्र प्रहरीले उपत्यकामा निःशुल्क बस, यस्तो छ रुट

    दसैँमा यात्रुलाई राहत : सशस्त्र प्रहरीले उपत्यकामा निःशुल्क बस, यस्तो छ रुट

    वडादसैँका अवसरमा सार्वजनिक यातायातको अभावमा यात्रुलाई आवतजावतमा हुने असुविधा कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । चाडपर्वका बेला सार्वजनिक सवारीसाधनको सञ्चालन कम हुने र यात्रुको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले दुई वटा बसमार्फत सेवा दिन थालेको हो । सशस्त्र…

  • शरद ऋतुमा बगैँचाको हेरचाह : कुन बिरुवा छाँट्ने र कुन राख्ने ?

    शरद ऋतुमा बगैँचाको हेरचाह : कुन बिरुवा छाँट्ने र कुन राख्ने ?

    शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु आवश्यक छैन । केही बारहमासी बिरुवालाई जाडोभरि उभिएकै अवस्थामा छोड्दा चराचुरुङ्गी र लाभदायक कीराले खाना तथा आश्रय पाउँछन् भने केही बिरुवा काटेर हटाउँदा रोग र कीराको प्रकोपबाट जोगाउन सकिन्छ । त्यसैले कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको…

Scroll to Top