त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो
टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको छ । इस्तानबुलबाट काठमाडौं आएको विमान आज बिहान अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो । विमानमा चरा ठोक्किए पनि कुनै क्षति नभएको र अवस्था सामान्य रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार…

