Banijya News

समाचार

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को

दसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट […]

पुनः निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

पुनः निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुग्नुभएका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्र्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका…


  • दसैँका पुराना सम्झना, बदलिँदो समय

    दसैँका पुराना सम्झना, बदलिँदो समय

    दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो । बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो । आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे । विद्यालय बिदा भएपछि बालबालिका पिङ खेल्न, साथीभाइसँग रमाइलो गर्न र दसैँ मनाउन उत्साहित हुन्थे । घरआँगन सफा गर्ने, बाटोघाटो सिँगार्ने र आफन्तको आगमनले गाउँघरमा छुट्टै रौनक…

  • आयुष्मान खुराना र सारा अली खान अभिनीत ‘उड्ता तीर’ नेपालमा किन लाग्र्यो प्रतिबन्धित ?

    आयुष्मान खुराना र सारा अली खान अभिनीत ‘उड्ता तीर’ नेपालमा किन लाग्र्यो प्रतिबन्धित ?

    बलिउड अभिनेता आयुष्मान खुराना र अभिनेत्री सारा अली खान अभिनीत हिन्दी चलचित्र ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्रको आधिकारिक वितरक नेसनल सिने ग्रुपलाई पत्र पठाउँदै फिल्म प्रदर्शनका लागि अनुमति दिन नसकिने स्पष्ट पारेको हो। आकाश कौशिकको निर्देशनमा निर्माण भएको उक्त चलचित्र…

  • राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा दसैँको टीका, प्रसाद र जमरा ग्रहण

    राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा दसैँको टीका, प्रसाद र जमरा ग्रहण

    राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका…

  • पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहलमा बृद्धि

    पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहलमा बृद्धि

    यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो। यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए। यातायातको…

  • कास्की प्रहरीको सक्रियताले असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

    कास्की प्रहरीको सक्रियताले असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

    प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका…

  • मुक्तिनाथ मन्दिरमा दशैंको टीका

    मुक्तिनाथ मन्दिरमा दशैंको टीका

    हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थलका रुपमा परिचित मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टीका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आर्शीवाद दिने कार्यक्रम रहेको जानकारी दिएका हुन् । विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी…

  • विजया दशमीले सद्‍भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास

    विजया दशमीले सद्‍भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास

    राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। विजया दशमी, २०८३ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गरेका छन्।…

  • भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन प्रधानमन्त्री शाहको आग्रह

    भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन प्रधानमन्त्री शाहको आग्रह

    प्रधानमन्त्री वालेन्द्र शाहले विजयादशमीले नेपालको भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीच रहेका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले चाडपर्वले आपसी सद्भाव, प्रेम र भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो । विजयादशमीको अवसरमा आज शुभकामना सन्देश…

  • विपत्तिबाट उठेर नवनिर्माणमा जुट्ने ऊर्जा देओस् दसैँले : रवि लामिछाने

    विपत्तिबाट उठेर नवनिर्माणमा जुट्ने ऊर्जा देओस् दसैँले : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्दै निराशाबाट आशा र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी २०८३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले स्वदेश तथा विदेशमा रहेका…

  • त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो

    त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो

    टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको छ । इस्तानबुलबाट काठमाडौं आएको विमान आज बिहान अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो । विमानमा चरा ठोक्किए पनि कुनै क्षति नभएको र अवस्था सामान्य रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार…

Scroll to Top