Banijya News

समाचार

तीन कम्पनीमा टुक्रिँदै विद्युत् प्राधिकरण, पुनर्संरचनाको खाका अन्तिम चरणमा

तीन कम्पनीमा टुक्रिँदै विद्युत् प्राधिकरण, पुनर्संरचनाको खाका अन्तिम चरणमा

नेपाल विद्युत् प्राधिकरणलाई तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने सरकारको योजना कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ […]

दसैँमा यात्रुलाई राहत : सशस्त्र प्रहरीले उपत्यकामा निःशुल्क बस, यस्तो छ रुट

दसैँमा यात्रुलाई राहत : सशस्त्र प्रहरीले उपत्यकामा निःशुल्क बस, यस्तो छ रुट

वडादसैँका अवसरमा सार्वजनिक यातायातको अभावमा यात्रुलाई आवतजावतमा हुने असुविधा कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । चाडपर्वका बेला सार्वजनिक सवारीसाधनको सञ्चालन कम हुने र यात्रुको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले दुई वटा बसमार्फत सेवा दिन थालेको हो । सशस्त्र…


  • शरद ऋतुमा बगैँचाको हेरचाह : कुन बिरुवा छाँट्ने र कुन राख्ने ?

    शरद ऋतुमा बगैँचाको हेरचाह : कुन बिरुवा छाँट्ने र कुन राख्ने ?

    शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु आवश्यक छैन । केही बारहमासी बिरुवालाई जाडोभरि उभिएकै अवस्थामा छोड्दा चराचुरुङ्गी र लाभदायक कीराले खाना तथा आश्रय पाउँछन् भने केही बिरुवा काटेर हटाउँदा रोग र कीराको प्रकोपबाट जोगाउन सकिन्छ । त्यसैले कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको…

  • नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दसैँ घर…

  • दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

    दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

    वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ। चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना…

  • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् । यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार यसको स्थापना कृषक, सरकार र…

  • यस्तो छ विदेशी मुद्राको विनिमय दर

    यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (सोमबार ) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७६…

  • टाइगर श्राफमाथि गोली प्रहार प्रकरण : पाँच जना पक्राउ, अनुसन्धान तीव्र

    टाइगर श्राफमाथि गोली प्रहार प्रकरण : पाँच जना पक्राउ, अनुसन्धान तीव्र

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ। राजस्थान प्रहरीको एन्टी ग्याङस्टार टास्क फोर्स (एजीटीएफ) र कोटा प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको अभियानका क्रममा सोमबार तीन जना पक्राउ परेका हुन्। उनीहरूलाई कोटा रेलवे स्टेसनबाट नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका…

  • कांग्रेसले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने

    कांग्रेसले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने

    नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार (कात्तिक १) प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताएका हुन् । बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गरेको चियापान कार्यक्रमलाई…

  • दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

    दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

    दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ । दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो । दसैँ आउन दुई साता अगाडिदेखि सुरु गरेर बडादसैँ नसिकदासम्म सामूहिक रूपमा गाउँमा सख्या पैयाँ नाच्ने परम्परा रहेको छ । घोराही उपमहानगरपालिका–१७ ओखरामा गत असोज १२ गतेदेखि…

  • तीन हजारको सामान किन्दा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार

    तीन हजारको सामान किन्दा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार

    नुवाकोटकी सन्तमाया तामाङले तीन हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा प्राप्त गरेको बिलका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत गोलाप्रथाबाट छनोट हुँदै तामाङले उक्त पुरस्कार जितेकी हुन्। दसैँको अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेकी तामाङले खरिदको…

  • सुशील भट्ट पक्राउ काण्ड : कुन कानून अनुसार हुँदैछ अनुसन्धान ?

    सुशील भट्ट पक्राउ काण्ड : कुन कानून अनुसार हुँदैछ अनुसन्धान ?

    लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्ने क्रममा भट्टलाई पक्राउ गरिएको हो। प्रहरीका एक उच्च अधिकृतले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। प्राप्त…

Scroll to Top