सुशील भट्ट पक्राउ काण्ड : कुन कानून अनुसार हुँदैछ अनुसन्धान ?
लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्ने क्रममा भट्टलाई पक्राउ गरिएको हो। प्रहरीका एक उच्च अधिकृतले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। प्राप्त…

