यसपटक चुनावमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । चुनावलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । चुनावका लागि कुल ५१ सामग्री प्रयोग हुने र अहिले ३७ प्रकारका सामग्री विकेन्द्रीकृत…

