Banijya News

राजनीति

नेपालगञ्जमा बालेन समर्थक गाडीबाट खस्दा ५ जना घाइते

नेपालगञ्जमा बालेन समर्थक गाडीबाट खस्दा ५ जना घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै सडकमा गाडीबाट खस्दा पाँच जना घाइते […]

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै धर्मराज तिमिल्सिनाले आयोगमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा…


  • निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि बढ्दै मतदाताको प्रश्न

    निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि बढ्दै मतदाताको प्रश्न

    आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन्। मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरू के–कस्ता ‘एजेन्डा’ लिएर आउँछन् र कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा आममतदाता विभिन्न अड्कलबाजी गरिरहेका छन्।…

  • हर्क साम्पाङविरुद्ध उजुरी, करवाहीको प्रक्रिया अघि बढ्दै

    हर्क साम्पाङविरुद्ध उजुरी, करवाहीको प्रक्रिया अघि बढ्दै

    धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको भन्दै धरान नगर बाल सञ्जालले आइतबार (माघ ११) उनीविरुद्ध उजुरी दर्ता गराएको हो । निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीमा साम्पाङमाथि कारबाहीको मागसहित उजुरी दर्ता…

  • दलहरूले आगामी चुनावमा कस्ता आर्थिक एजेन्डा अघि सार्लान् ?

    दलहरूले आगामी चुनावमा कस्ता आर्थिक एजेन्डा अघि सार्लान् ?

    प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपालको राजनीतिक बहस फेरि तातिएको छ । तर मतदानको मिति आउन डेढ महिनाभन्दा कम समय बाँकी रहँदा पनि प्रमुख राजनीतिक दलहरूले अझै आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन् । यसबीच निजी क्षेत्रका छाता संगठनहरूले दलहरूलाई महत्वाकांक्षी नाराभन्दा व्यावहारिक आर्थिक एजेन्डामा केन्द्रित हुन दबाब दिइरहेका छन्…

  • रवि लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

    रवि लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

    सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो आदेश दिएको हो । महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपश्चात् थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन…

  • राष्ट्रियसभा निर्वाचनमा देशभर खस्यो ९५.६८ प्रतिशत मत

    राष्ट्रियसभा निर्वाचनमा देशभर खस्यो ९५.६८ प्रतिशत मत

    राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार (माघ ११) भएको मतदानमा ९५.६८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार सातै प्रदेशमा गरी ९५.६८ प्रतिशत मत खसेको हो । उनका अनुसार कोसी प्रदेशमा ३४५, मधेसमा ३४१, वाग्मती प्रदेशमा ३१८ले मतदान गरेका छन् । यस्तै, गण्डकीमा २२३, लुम्बिनीमा २८६, कर्णालीमा…

  • भोलि सुदूरपश्चिम भ्रमण गर्दै बालेन

    भोलि सुदूरपश्चिम भ्रमण गर्दै बालेन

    रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भोलि सुदूरपश्चिम जाने भएका छन् ।चुनावी प्रचारमा सहभागी हुन उनी सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने भएका हुन् ।सुदूरपश्चिमबाट बालेननिकट भूपदेव शाह र केपी खनाल उम्मेदवार रहेका छन् । शाह अछाम २ र खनाल कैलाली २ बाट उम्मेदवार बनेका हुन् । उनीहरुको क्षेत्रमा गएर चुनावी प्रचारमा सहभागी…

  • शेयर बजारका खेलाडी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश

    शेयर बजारका खेलाडी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश

    शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गरेका छन्। आज (शनिबार) नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अग्रवालसहित शेयर बजारका लगानी कर्ताहरुलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अग्रवालसहित सयौंको संख्यामा एकसाथ पार्टी प्रवेश गरेका हुन् । शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा…

  • रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध रिटमा सुनुवाइ हुँदै

    रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध रिटमा सुनुवाइ हुँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सुनुवाइ लागि आज पेसी तोकिएको छ । यो रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार…

  • रेशम चौधरीको उम्मेदवारी खारेज रिटमा सुनुवाइ हुँदै

    रेशम चौधरीको उम्मेदवारी खारेज रिटमा सुनुवाइ हुँदै

    नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् । चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । आगामी फागुन…

  • केपी ओलीसँग मञ्च शेयर नगर्ने बालेनको घोषणा

    केपी ओलीसँग मञ्च शेयर नगर्ने बालेनको घोषणा

    काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट फागुन २१ गतेको चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारिएका शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको भनाइमाथि कडा प्रतिक्रिया जनाउँदै पब्लिक डिबेटमा सहभागी नहुने…

Scroll to Top