Banijya News

राजनीति

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध रिटमा सुनुवाइ हुँदै

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध रिटमा सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको […]

केपी ओलीसँग मञ्च शेयर नगर्ने बालेनको घोषणा

केपी ओलीसँग मञ्च शेयर नगर्ने बालेनको घोषणा

काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट फागुन २१ गतेको चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारिएका शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको भनाइमाथि कडा प्रतिक्रिया जनाउँदै पब्लिक डिबेटमा सहभागी नहुने…


  • राष्ट्रिय सभा सदस्यका लागि मतदान शुरु

    राष्ट्रिय सभा सदस्यका लागि मतदान शुरु

    राष्ट्रिय सभामा आउँदो फागुन २० देखि रिक्त हुने पदका लागि आज मतदान भइरहेको छ । १९ पद रिक्त हुन लागेकोमा एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेको र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने भएकाले बाँकी १७ पदका लागि अहिले बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । सातवटै प्रदेशका…

  • मनाङमा तीन दल चुनावी मैदानमा

    मनाङमा तीन दल चुनावी मैदानमा

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ती मनाङमा तीन दल चुनावी मैदानमा छन् । दुई दलका उमेदवारले उमेदवारी फिर्ता लिएसँगै तीनजनालाई उमेदवार कायम गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । कार्यालयका प्रतिनिधी गोविन्द प्रसाद अर्यालका अनुसार नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुविरसिंह गुरुङले शुक्रबार (माघ ९)…

  • कांग्रेसद्वारा गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

    कांग्रेसद्वारा गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

    नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको हो । जेनजी विद्रोहको माग सम्बोधन गर्नको लागि योग्यता, क्षमताको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारिएको उपसभापति विश्वप्रकाश…

  • हल्ला को पछि नलागौं, उम्मेद्बारी फिर्ता होइन जितेर आउँछुः आशिका तामाङ

    हल्ला को पछि नलागौं, उम्मेद्बारी फिर्ता होइन जितेर आउँछुः आशिका तामाङ

    आगामी फागुन २१ को निर्वाचनमा धादिङ–२ मा रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले बाहिर आएका हल्लाका कुनै सत्यता नभएको बताएकी हुन्। उनले लेखेकी छिन्, ‘हल्लाको पछि नलागौँ। चुनाव जित्न उठेको म उम्मेदवारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउँछु म।’ निर्वाचन आयोगले उम्मेदवारी…

  • राष्ट्रियसभा निर्वाचनमा राप्रपाको असहभागीता

    राष्ट्रियसभा निर्वाचनमा राप्रपाको असहभागीता

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, ‘यो निर्वाचनमा हाम्रा उम्मेदवार पनि छैनन् र प्रतिनिधि सभामा हाम्रो सम्पूर्ण ध्यान भएकाले राष्ट्रियसभामा…

  • बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

    बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

    पूर्वप्रधानमन्त्री डा, बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले देशको अवस्था अझै संक्रमणमा रहेकाले प्रतिनिधिसभामा भन्दा जनतामाझ बसेर खबरदारी गर्ने, राजनीतिक दललाई सल्लाह सुझाव…

  • राष्ट्रपति पौडेल हनुमानढोकामा वसन्त श्रवणमा उपस्थित

    राष्ट्रपति पौडेल हनुमानढोकामा वसन्त श्रवणमा उपस्थित

    राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । सो अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूल प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा…

  • रुपन्देही–२ मा राप्रपाकी कर्भिकाद्वारा उमेदवारी फिर्ता

    रुपन्देही–२ मा राप्रपाकी कर्भिकाद्वारा उमेदवारी फिर्ता

    रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपा उमेदवार कर्भिका थापाले उमेदवारी फिर्ता लिएकी छन् । कसैले विरोध र उजुरी नगरे पनि पार्टीको आग्रहपछि उमेदवारी फिर्ता लिएको उनले बताइन् । नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उमेदवारी दिनु पर्नेमा त्यो अवधि नपुग्दै…

  • एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    जनक शिक्षा सामग्री केन्द्रले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार…

  • राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

    राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

    राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने भएको छ । आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो…

Scroll to Top