Banijya News

राजनीति

चुनावसम्बन्धी जानकारी दिन निर्वाचन आयोगमा कल सेन्टर स्थापना

चुनावसम्बन्धी जानकारी दिन निर्वाचन आयोगमा कल सेन्टर स्थापना

निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गरेर कल सेन्टर सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना गरेको […]

समानुपातिकतर्फको ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न

समानुपातिकतर्फको ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न

प्रतिनिधिसभा चुनावको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । निर्वाचन आयोगले भक्तपुरमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो । आयोगले कूल २ करोड ८ लाख ३० हजार मतपत्र…


  • पदबाट राजीनामा दिँदै सञ्चार मन्त्री खरेल, आजै घन्टीघर जाने

    पदबाट राजीनामा दिँदै सञ्चार मन्त्री खरेल, आजै घन्टीघर जाने

    सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन्। मन्त्री खरेल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गर्न लागेकाले उनले मन्त्री पदबाट राजीनामा दिन लागेको स्रोतले जनाएको छ। स्रोतका अनुसार मन्त्री खरेलले आज साँझ ५ बजेसम्म पदबाट राजीनामा दिएर घन्टीघर जाने कार्यक्रम तय भएको छ। त्यसलगत्तै…

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

    प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलबाट पेस भएका समानुपातिक तर्फका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज बन्दसूची सार्वजनिक गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।…

  • आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुने

    आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुने

    निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित एक कार्यक्रममा यससम्बन्धी जानकारी दिइएको हो। छलफलमा आयोगका तर्फबाट आचारसंहिताबारे प्रस्तुतीकरण गरिएको थियो। जसअनुसार निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने आयोगले जनाएको छ। आयोगको आजै बसेको…

  • काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

    काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

    काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा…

  • राजीनामा बुझाएर घण्टीघर पुगे बालेन

    राजीनामा बुझाएर घण्टीघर पुगे बालेन

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् । पदबाट राजीनामा बुझाएर उनी बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् । उनीसँगै जेनजी अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । उनी आजै रास्वपा प्रवेश गर्ने बताएका छन् । उनको स्वागतमा रास्वपा केन्द्रीय कार्यालयमा नेता…

  • शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

    शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

    शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आइतवार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक शोक प्रस्ताव पारित गरेको सकिएको हो। बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराए। साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे। प्रस्तावलाई सभाले…

  • आजै रिटको सुनुवाइ गर्न देउवा समूहले गरेको आग्रह सर्वोच्चद्धारा अस्वीकार

    आजै रिटको सुनुवाइ गर्न देउवा समूहले गरेको आग्रह सर्वोच्चद्धारा अस्वीकार

    आइतबार भित्र आधिकारिकता विवाद समाधान गर्न शेरबहादुर देउवा पक्षले गरेको आग्रह सर्वोच्च अदालतले अस्वीकार गरेको छ। निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन वैध ठहर गर्दै गगन थापा पक्षलाई आधिकारिकता दिएको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट निवेद दर्ता गरेर आइतबार नै सुनुवाइ गरिनदिन…

  • मेयरबाट राजीनामा दिदै बालेन

    मेयरबाट राजीनामा दिदै बालेन

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् । स्थानीय सरकारको नेतृत्व सम्हालेको करिब दुई वर्षपछि शाहले राष्ट्रिय राजनीतिमा सक्रिय हुने उद्देश्यले महानगरको प्रमुख पद त्याग्न लागेका हुन् । राजीनामापश्चात् उनी आज दिउँसो २ बजे बस्ने रास्वपा केन्द्रीय समितिको विशेष बैठकमा सहभागी हुने कार्यक्रम…

  • निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जाने

    निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जाने

    निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ । शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति…

  • एमालेमा ओली विरोधले पाएनन् टिकट, असन्तुष्टहरुले ‘नोट अफ डिसेन्ट’ सम्म लेखिदै

    एमालेमा ओली विरोधले पाएनन् टिकट, असन्तुष्टहरुले ‘नोट अफ डिसेन्ट’ सम्म लेखिदै

    नेकपा (एमाले)ले अध्यक्ष केपी ओलाीको विरोध गर्ने नेताहरूलाई चुनावी टिकटबाट वञ्चित गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको एमालेले अध्यक्षका विरोधीहरूलाई चुनावबाट वञ्चित गरेको हो । एमालेको शनिबार बसेको सचिवालय बैठकले १४० क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । तर पार्टीका प्रभावशाली…

Scroll to Top