Banijya News

राजनीति

मेयरबाट राजीनामा दिदै बालेन

मेयरबाट राजीनामा दिदै बालेन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् । स्थानीय सरकारको नेतृत्व सम्हालेको करिब […]

एमालेमा ओली विरोधले पाएनन् टिकट, असन्तुष्टहरुले ‘नोट अफ डिसेन्ट’ सम्म लेखिदै

एमालेमा ओली विरोधले पाएनन् टिकट, असन्तुष्टहरुले ‘नोट अफ डिसेन्ट’ सम्म लेखिदै

नेकपा (एमाले)ले अध्यक्ष केपी ओलाीको विरोध गर्ने नेताहरूलाई चुनावी टिकटबाट वञ्चित गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको एमालेले अध्यक्षका विरोधीहरूलाई चुनावबाट वञ्चित गरेको हो । एमालेको शनिबार बसेको सचिवालय बैठकले १४० क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । तर पार्टीका प्रभावशाली…


  • आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै

    आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै

    आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुने भएको छ । जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अधिवेशन सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय सभा बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका…

  • निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना

    निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना

    नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूले निर्वाचन आयोगमा धर्ना दिएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकताको माग गर्दै उनीहरूले निर्वाचन आयोगमा धर्ना दिएका हुन् । शुक्रबार दिउँसो नेपाली कांग्रेसका नेताहरू आयोगअगाडि पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रबार बिहान कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले आफूहरू आधिकारिक भएको…

  • मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको छ । मुगु क्षेत्र नम्बर १ अन्तर्गत सञ्चालन हुने उक्त कार्यालय सदरमुकाम गमगढीस्थित जिल्ला अदालत परिसरभित्र रहनेगरी स्थापना गरिएको हो । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न…

  • काँग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ: विश्वप्रकाश शर्मा

    काँग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ: विश्वप्रकाश शर्मा

    गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेस विभाजन नभएको बताएका छन् । आधिकारिकता सम्बन्धी जानकारी दिनका लागी शुक्रवार निर्वाचन आयोगमा पुगेका शर्माले काँग्रेस एकीकृत रहेको बताए । उनले काँग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गरे । विशेष महाविधशनले गरेको निर्णय अनुरूप आयोगले अद्यावधिक गर्नुपर्ने…

  • हाम्रो पक्षमा निर्णय नआए देशभर आन्दोलन गर्छौँ : पूर्णबहादुर खड्का

    हाम्रो पक्षमा निर्णय नआए देशभर आन्दोलन गर्छौँ : पूर्णबहादुर खड्का

    नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए आफूहरूले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। खड्काले भने, ‘संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै निर्वाचन आयोगले नेपाली काँग्रेसको विधानविपरीत निर्णय गर्‍यो भने देशभर आन्दोलन गर्नुको विकल्प हुनेछैन। प्रत्येक ठाउँमा नेपाली काँग्रेस चारतारे झण्डा र रूख…

  • रास्वपा नेता चढेको गाडी तोडफोड

    रास्वपा नेता चढेको गाडी तोडफोड

    गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सवार रहेको गाडी तोडफोड भएको छ। भीमसेन थापा गाउँपालिका-३, कमलटारमा वडा अधिवेशनका लागि गएका नेताहरूको गाडी तोडफोड गरिएको हो। गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाग सदस्य प्रकाश लामिछानेसहित नेता सवार थिए। उनीहरू चढेको बागमती प्रदेश ०२५ च ७०३०…

  • प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

    प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

    काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गते लागु हुने गरी राजीनामा दिएको पाण्डेले रातोपाटीलाई जानकारी दिए । उनले भने ‘मैले राजीनामा दिइसकेको छु । ४ गतेबाट मात्रै लागु हुनेछ,’ उनले भने । पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन् । उनी काठमाडौँबाट…

  • भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल

    भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताएका छन । आज भूगोल पार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृतिसभामा उनले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन। गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताए। “आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ,” उनले भने,…

  • १२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो, अहिले झन उर्जाशिल भएर निस्केको छ :अध्यक्ष घिसिङ

    १२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो, अहिले झन उर्जाशिल भएर निस्केको छ :अध्यक्ष घिसिङ

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् । शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँगको एकतालाई लक्षित गर्र्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन् सफा, सुद्द र उर्जाशिल भएर निस्केको बताए…

  • रविविरुद्धको आरोपपत्र संशोधन स्विकृती दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    रविविरुद्धको आरोपपत्र संशोधन स्विकृती दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्विकृती दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दावी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन् । सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरुले अध्ययन गरिरहेका…

Scroll to Top