महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले मंगलबार मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अरु मन्त्रीहरूले दलमार्फत चुनावी मैदानमा उत्रिन राजीनामा दिएका बेला पुनले भने आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका थिए । पुनले राजीनामा दिनुअघि आफूलाई प्राप्त राष्ट्रिय…

