1.1K Shares राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य केपी खनालले उमेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन कार्यालय कैलाली पुगेर उमेदवारी दर्ता गराएका हुन् ।यसअघि खनाल बालेन टिमबाट रास्वपाको केन्द्रीय सदस्य बनेर टिकट पाएका थिए ।
दुई तिहाईको सरकार बनाउन लागेको रास्वपाका कस्ता छन् आर्थिक एजेन्डा ? २०८२ फाल्गुन २५, सोमबार १२:१५ गते