Banijya News

राजनीति

पत्रकार सम्मेलन गर्दै कांग्रेस कार्यवाहक सभापति खड्का

पत्रकार सम्मेलन गर्दै कांग्रेस कार्यवाहक सभापति खड्का

विशेष महाधिवेशनको विवाद बढिरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालय […]

बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयनमा

बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयनमा

सरकारले बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) ऐन २०८२ गएको असोज ५ गते राष्ट्रपतिबाट…


  • यो व्यवस्था र संविधान फाल्न सजिलो छैन : गृहमन्त्री अर्याल

    यो व्यवस्था र संविधान फाल्न सजिलो छैन : गृहमन्त्री अर्याल

    अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान संविधान र व्यवस्था फाल्न सजिलो नभएको बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा नभएको बताए। राष्ट्रको जीवन, लोकतान्त्रिक व्यवस्था र संविधान अन्योन्याश्रित रहेको बताए। भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि…

  • निर्वाचन प्रचारमा बालबालिका प्रयोग गरिए एक लाख जरिवाना

    निर्वाचन प्रचारमा बालबालिका प्रयोग गरिए एक लाख जरिवाना

    फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारमा कुनै पनि राजनीतिक दल र उम्मेदवारहरुले बालबालिका प्रयोग गर्न नपाउने भएका छन्। स्वीकृत निर्वाचन आचारसंहिता, २०८२ मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ। कसैले यो आचारसंहिता उल्लङ्घन गरेमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गराउने छ।…

  • पार्टी फुट्ने अवस्था आए सबैभन्दा पहिला हलबाट मै बाहिर निस्कन्छु : विश्वप्रकाश शर्मा

    पार्टी फुट्ने अवस्था आए सबैभन्दा पहिला हलबाट मै बाहिर निस्कन्छु : विश्वप्रकाश शर्मा

    कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई बदलिएको समयअनुसार पार्टीलाई नयाँ ऊर्जा र दिशाबोध दिनका लागि भएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै शर्माले विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक, बाध्यकारी र समयको माग भएको…

  • राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति लामिछाने बिच भेटवार्ता

    राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति लामिछाने बिच भेटवार्ता

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाएका हुन् । भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् । राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ…

  • मन्त्री गुप्तालाई अमेरिका जाने सरकारको अनुमति

    मन्त्री गुप्तालाई अमेरिका जाने सरकारको अनुमति

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सहयोगीका रूपमा राजनीतिमा उदाएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका उड्ने भएका छन्। गत पुस २१ गते बसेको मन्त्रिपरिषदको बैठकले गुप्तालाई अमेरिका जान अनुमति दिएको छ। उनी आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने ‘जेनजी’ क्रान्तिपछिको नेपालको विकासमा एनआरएनए युवाको भूमिका’ सम्बन्धी कार्यक्रममा सहभागी हुन…

  • ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

    ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

    उर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयसमेत सम्हालेका घिसिङले बुधबार प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा दिएका हुन्। उनले बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन्। राजीनामा बुझाएपछि उनले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएपछि उनीमाथि राजनीमा…

  • राष्ट्रिय सभाका १८ सिटमा ४४ जनाको उम्मेदवारी

    राष्ट्रिय सभाका १८ सिटमा ४४ जनाको उम्मेदवारी

    राष्ट्रिय सभाको १८ सिटका लागि ४४ जनाले मनोनयन-पत्र दर्ता गराएका छन्। ११ माघमा हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ। जसमध्ये एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १८ सिटका लागि निर्वाचन हुनेछ। बुधबार उम्मेदवार दर्ताको…

  • राजीनामा दिने तयारीमा मन्त्री कुलमान घिसिङ

    राजीनामा दिने तयारीमा मन्त्री कुलमान घिसिङ

    तीन संवेदनशील मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिने तयारी गरिरहेका छन्। उनले अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हालेका छन्। कुलमानले आफ्नो निकट व्यक्तिहरूसँग राजीनामा बारे छलफल गरिरहेको र प्रत्यक्ष उम्मेदवारी दर्ता अघि सरकारबाट बाहिरिने तयारीमा रहेको स्रोतले जनाएको छ। अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीले राजनीतिक दलसँग सम्बन्धित…

  • चुनावमा उठ्ने अथवा नउठ्नेबारे कुनै निर्णय गरेको छैन – सञ्चारमन्त्री खरेल

    चुनावमा उठ्ने अथवा नउठ्नेबारे कुनै निर्णय गरेको छैन – सञ्चारमन्त्री खरेल

    सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनमा उम्मेदवारी दिनेबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने चर्चा चलेको बेला उनले सो विषयमा अहिलेसम्म निर्णय नभएको जानकारी दिएका हुन्। बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान…

  • रास्वपा उपसभापति स्वर्णिम वाग्ले दिल्ली प्रस्थान

    रास्वपा उपसभापति स्वर्णिम वाग्ले दिल्ली प्रस्थान

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उपसभापति डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा गएका छन् । भारतीय जनता पार्टी भाजपा निकट दुई प्रभावशाली थिङ्क ट्याङ्क– विवेकानन्द इन्टरनेशनल फाउण्डेसन र सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एण्ड सेक्युरीटी इस्युजले संयुक्त रूपमा आयोजना गरेको उच्चस्तरीय गोष्ठीमा सहभागी हुन वाग्ले दिल्ली प्रस्थान गरेका हुन् । उक्त…

Scroll to Top