राजनीतिमा फर्किँदै कुलमान, एकता सुनिश्चित गर्न रवि लामिछानेसँग वार्ता
मन्त्रीबाट राजीनामा दिएपछि कुलमान घिसिङ राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् । आज उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् । स्रोतका अनुसार कुलमान रविलाई भेट्न उनको निवास पुगेका थिए । भेटमा उज्यालो नेपाल पार्टी र रास्वपाबीचको पार्टी समायोजनपछिको विषयमा छलफल भएको छ । कुलमानले एकता…

